• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सिलिण्डर ग्यास पड्किँदा बालिकाको मृत्यु
  • खबरदाता

जेठ २१,२०७९   खाना पकाउने सिलिण्डर ग्यास पड्किँदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन्। सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै...

पुल्चोक साकोसले मनायो आफ्नो १० औं स्थापना दिवस
  • खबरदाता

जेठ २१,२०७९   भरतपुर - पुल्चोक (साकोस) बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १० औं स्थापना दिवस मनाएको छ। भरतपुरको नारायणगढमा एक कार्यक्रमको आयोजना गर्दै साकोसले नबनिर्वाचित जनप्रतिनिधिलाइ सम्मान समेत गरेको हो। भरतपुर वडा नम्बर १ बाट निर्वाचित भएका...

रुकुममा ट्र्याक्टर दुर्घटना हुँदा दुईको ज्यान गयो
  • रासस

जेठ २१,२०७९   रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्र्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै...

एकीकृत जग्गा मूल्याङ्कन प्रणाली विकास गरिँदै
  • खबरदाता

जेठ २१, २०७९ रकारले भौगोलिक सूचना प्रणालीमार्फत एकीकृत रूपमा जग्गा मूल्याङ्कन गर्ने भएको छ । वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण र व्यवस्थापन गर्न यस्तो प्रणाली विकास गर्न लागिएको हो । जग्गाको विशेषताका आधारमा मूल्याङ्कन गर्ने गरी भौगोलिक सूचना प्रणालीको नयाँ...

चीन फर्किंदै नेपाली विद्यार्थी
  • खबरदाता

जेठ २१, २०७९   चीनमा उच्च शिक्षा अध्ययनरत रहँदा कोभिड–१९ को महामारी फैलिएपछि स्वदेश फर्किएका विद्यार्थीलाई फेरि उतै लैजाने प्रक्रिया सुरु भएको छ । विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थी कोभिड–१९ को सङ्क्रमण बढेर चीनले बन्दाबन्दीको घोषणा गरेपछि विभिन्न समयमा...

बिद्रोह गरेर गएकालाई पार्टीमै फर्किन विप्लवको आग्रह
  • खबरदाता

जेष्ठ २१, २०७९ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आव्हान गरेका छन् । शुक्रबार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै...

‘मलाई काम गर्न दिनुस्’
  • खबरदाता

जेठ २१, २०७९ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले शपथ लिएको दिनदेखि नै फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमै ध्यान दिएको बताउँदै मेयर साहले त्यसका लागि नुवाकोटको सिसडोलका स्थानीयसँग केही दिनको समय मागेका हुन् । 'म आफ्नो जागिर र काम...

एक करोड जरिवाना तोकिएका फरार प्रतिबादि पक्राउ
  • खबरदाता

जेष्ठ २०, २०७९ अदालतले एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाईएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ का ४८ वर्षीय रामेश्वर चौलागाई रहेका छन् । उच्च अदालत पाटनले उनलाई बैकिङ...

काठमाडौंका मेयर र उपमेयर सिसडोल र बञ्चरेडाँडामा थुप्रिएको फोहोरमाथि सफलता खोज्दै
  • खबरदाता

जेठ २१,२०७९   काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल पदभार ग्रहण गरेको दिनदेखिनै उपत्यकाको फोहोरको दीर्घकालीन समाधानमा जुटेका छन् । त्यसका लागि उनीहरु कहिले नुवाकोटको सिसडोल त कहिले धादिङको बञ्चरेडाँडमा पुग्ने गरेका छन् । भनौं भने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८