जेठ २२,२०७९ पूर्वी नेपालबाट एक साताअघि नै मनसुन भित्रिएको छ। १३ जुनमा भित्रिनुपर्ने मनसुन एक साताअघि नै ५ जुन (२२ जेठ आइतबार) प्रदेश १ बाट भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आइतबार दिउँसो साढे २ बजे विशेष मौसम...
जेठ २२,२०७९ भरतपुर - विश्व वातावरण दिवसको अवसरमा आइतबार अङ्कुरम् एकेडेमी भरतपुरका विद्यार्थीहरुले वृक्षारोपण गरेका छन् । दिवसको अवसर पारेर विद्यार्थीहरुद्धारा बृक्षारोपण गरेको हो । विद्यालय परिसर लगायत आसपामा र वडा नम्बर ७ को कार्यालय सम्म उनीहरुले विभिन्न जातका पाँच...
जेठ २२, २०७९ पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले अदालत समक्ष प्रधानमन्त्री शेहबाज शरीफ, उनका छोरा र पञ्जाब प्रान्तका मुख्यमन्त्री हम्जा शेहबाजलाई १६ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ गर्न अनुमति दिन अनुरोध गरेको छ। यद्यपि, अदालतले उनीहरूको अन्तरिम...
जेठ २२, २०७९ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा परमादेशमार्फत रोक लगाएसँगै सर्वोच्च अदालतले पूर्ण पाठ त परै जाओस्, संक्षिप्त आदेश पनि लुकाएको छ । झन्डै तीन अर्बभन्दा बढी खर्च भएको विमानस्थल निर्माणमा पुनरावेदन नै हुन नसक्ने गरी अचानक रोक लगाएको...
जेठ २२, २०७९ काभ्रेको पनौती–बनेपा सडकखण्डअन्तर्गत पनौती नगरपालिका(५ आइटी पार्कनजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ७३ प ७५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय...
जेठ २२, २०७९ गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको रोहीणी गाउँपालिका–३ स्थित भैरहवा परासी हुलाकी सडकखण्डमा पर्ने रोहीणी पुलमा बस दुर्घटना हुँदा घाइते भएकाहरूको उपचार गर्न निर्देशन दिएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव...
जेठ २२, २०७९ भारतमा फेरि कोरोनाको त्रास बढेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २५७ नयाँ सङ्क्रमित फेला परेका छन् । यो सङ्ख्या मार्च ८ यताकै उच्च हो । त्यसपछि त्यहाँ द्धछठछ केसहरू थिए। यो महिनामा नयाँ सङ्क्रमितको सङ्ख्या...
जेठ २२, २०७९ नेकपा (एमाले)को अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारवाही सिफारिस गरेकोमा सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । उनले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्याउने बताए। ‘सामाजिक सञ्जालमा उनी लेख्छन् 'अप्ठ्यारो बेलामा...
जेठ २२,२०७९ रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान ४:३० बजे दुर्घटना भएको रुपन्देही प्रहरीले बताएको छ। लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा धेरै मानवीय क्षति भएको छ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८