• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दुर्घटनामा एकको मृत्यु
  • रासस

जेठ २०, २०७९   पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ को तीनताप्के भन्ने ठाउँमा खुकुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ । आज दिउँसो बस्तिपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटनाग्रस्त...

बाँकेमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
  • खबरदाता

  जेठ २०, २०७९ बाँकेमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मोटरसाइकल चालक खजुरा गाउँपालिका–५ बस्ने ३३ वर्षीय सुमन शर्माको मृत्यु भएको हो ।   कोहलपुर नगरपालिका–१५ अक्कल घरुवास्थित भित्री सडकमा रोकी राखेको भे १ त ८९७६ नम्बरको...

बैंकिङ कसुरमा एक जना पक्राउ
  • रासस

  जेठ २०, २०७९   बैंकिङ कसुर मुद्दामा १६ लाख ५० हजार जरिवाना तोकिएर फरार रहेका खोटाङ घर भई हाल भक्तपुरस्थित थिमीमा बस्ने ईन्द्रकुमार राइलाई प्रहरीले पक्राउ गरेको छ ।   भक्तपुरस्थित ग्लोबल आइएमइ बैंकको शाखामा रहेको खातामा पर्याप्त मौज्दात...

आइतबार चोरमारामा छ घन्टा सडक अवरुद्ध हुने
  • खबरदाता

जेठ २०,२०७९ यही जेठ २२ गते आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को चोरमारामा छ घण्टा सडक अवरुद्ध हुने भएको छ । सो स्थानको गिरुबारी खोलाको पुल मर्मतका लागि सडक अवरुद्ध हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । उनका अनुसार...

समृद्ध भरतपुर नै मेरो सपना- महानगरपालिका प्रमुख रेनु दाहाल
  • रासस

जेठ २०, २०७९   हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएकी रेनु दाहाललाई दोस्रोपटक नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ । उहाँ आफ्नो निकटतम् प्रतिस्पर्धीभन्दा १२ हजार ४४९...

संघीय अनुदानमा भरतपुरलाई प्राथमिकता, कुन महानगरले कति पाए ?
  • खबरदाता

जेठ २०, २०७९   आगामी आर्थिक वर्ष २०७९/८० का लागि स्थानीय तहले अन्तरसरकारी वित्तिय हस्तान्तणअन्तर्गत तीन खर्ब ३७ करोड १६ लाख रुपैयाँ बजेट पाएका छन् । सरकारले छ वटा महानगरपालिकालाई मात्र समानीकरण, सशर्त, विशेष र समपुरक गरि १० अर्ब ३१...

मौसमबारे जानकारी नहुँदा आन्तरिक उडान धमाधम रद्द
  • खबरदाता

  जेठ २०, २०७९ नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ । मौसम खराबीले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेको प्राधिकरणको प्रारम्भिक निष्कर्षपछि विमान उड्ने र...

अर्बौं रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिँदै
  • खबरदाता

  जेठ २०, २०७९ स्वदेशी कपडा उद्योगीहरूले नेपालमा वर्षेनी अर्बौँ रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिरहेको दाबी गरेका छन् । नेपाल कपडा उद्योग संघले नेपालमा वार्षिक ६ खर्बको कपडा खपत हुने तथ्याङ्क प्रस्तुत गर्दै त्यसमध्ये स्वदेशी उत्पादन र वैध आयातको...

दैनिक ८ जनामाथि यौनजन्य दुर्व्यवहार
  • खबरदाता

जेठ २०, २०७९ यौनजन्य हिंसा र दुर्व्यवहारका घटनामा निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुर्व्यवहारका घटना भएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८