असार २, २०७९ अमेरिकी सेनाले नेपाली सेनासमक्ष प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी०सम्बन्धी सम्झौता विवादमा परेको छ । नेपाली सेना एसपीपीसम्बन्धी सम्झौताको विषयमा राजी नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका छन् । एसपीपीको विषयमा राजनीतिक वृतमा तरंग देखिएपछि...
असार २, २०७९ नेपाल अमेरिकी 'स्टेट पार्टनरसिप प्रोगामु (एसपीपी) मा सहभागी हुन लागेको भन्दै सडकदेखि संसद्सम्म बहस भइरहेका बेला अमेरिकाले भने नेपाल सन् २०१९ मै उक्त कार्यक्रममा सहभागी भइसकेको दाबी गरेको छ। नेपालले सन् २०१५ र २०१७ मा उक्त...
असार २,२०७९ अप्राकृतिक र अनपेक्षित रुपमा अदालतको परमादेशबाट प्रकट भएको देउवा सरकार देशलाई शक्ति राष्ट्रको खेलमैदान बनाएर भावी पुस्तालाई पनि यो देशमा बाँच्नु न मर्नुको अवस्थामा पुर्याउने दिशामा अघि बढेको छ । जानीजानी चीन र भारतलाई चिढ्याएर अमेरिकी सेनालाई...
असार १, २०७९ बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ घर भई हाल राप्ती नगरपालिका...
असार १,२०७९ मधेस प्रदेशका मुख्यमन्त्री लालबहादुर राउतले प्रदेश सरकारले केही गर्न नसकेको स्वीकारेका छन् । केही गर्न नसक्नुको कारण सरकारको पाँच वर्षे कार्यकाल सिक्ने र नियमावली बनाउने गर्दा नै बितेको हुँदा स्वरोजगारदेखि जतताको समस्या समाधान गर्न नसकेको मुख्यमन्त्री राउतले...
असार १,२०७९ गैरआवासीय नेपाली संघ ९एनआरएनए० को आयोजनामा बिहीबार काठमाडौंमा हुने एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य ६ मन्त्री सहभागी हुने भएका छन् । एनआरएनएले ‘गैर आवासीय नेपाली नागरिकता, मताधिकार, वैदेशिक लगानी र वैदेशिक रोजगार’ लगायतका विषयमा छलफल गर्न...
असार १,२०७९ आज बिहान प्रदेश १, मधेश र बागमतीका थोरै स्थानमा वर्षा भएको छ । दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
असार १,२०७९ चितवन । चितवनको भरतपुर र कालिका जोड्ने मुख्य सडक पदमपुर भोजाड खण्डको सुधार नहुनुमा दुवै स्थानीय तहले दोषारोपण गर्न थालेका छन। वर्षौँदेखि खाल्डाखुल्डी सहितको सडकमा यात्रा गर्नुपरेको गुनासो बढीरहेको समाचार प्रकाशमा आउन थालेपछि दुवै पालिकाले आफ्नो क्षेत्रमा...
असार १, २०७९ मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८