• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
डिएनए परिक्षण सहित पाँच बुँदे सहमतिपछि निहारिकाको अनसन तोडियो
  • खबरदाता

  असार ३,२०७९ डिएनए परिक्षण सहित पाँच बुँदे सहमति पछि निहारिकाको अनसन तोडिएको छ। न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी सोनाली कुमारी सिंह निहारिका र सरकारका बीच पाँच बुँदे सहमति भएको छ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा...

मान्छे खाने नरभक्षी बाघ नियन्त्रणमा
  • खबरदाता

असार २, २०७९ चितवन - पश्चिम चितवनमा हिंस्रक बन्दै आएको बाघलाई चितवन राष्ट्रिय निकुञ्‍जले नियन्त्रणमा लिएको छ । चितवन राष्ट्रिय निकुञ्‍जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघलाई आज साँझ ६ बजे भरतपुर महानगरपालिका-२७ स्थित राधाकृष्ण सामुदायिक वनबाट नियन्त्रणमा लिइएको हो...

नारायणीमा डुबेको अबस्थामा दुई महिला भेटिए
  • खबरदाता

  असार २,२०७८ चितवन - नारायणी नदिको झोलुङ्गे पुलमुनि पानीमा डुबेको अबस्थामा दुइ महिला फेला परेका छन। बिहिवार दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका ३ स्थिति सामुदायिक भवन नजिक नाम थर नखुलेका अन्दाजी बर्ष ३०/३२ र बर्ष ३५/४० का दुई...

बेपत्ता महिलाको शब फेला, बाघ धपाउन पाँच राउण्ड हवाई फायर
  • खबरदाता

असार २,२०७९ चितवन - न्युरो टिप्न गएकि एक महिलाको शब फेला परेको छ। भरतपुर महानगरपालिका वडा नम्बर २७ की २३ वर्षिया रेखा बस्नेतको शब बाघले खाईरहेको अबस्था फेला परेको हो । बस्नेतको शरिरको भाग खाईरहेको अबस्थामा फेला परेपछि आक्रमणकारी  बाघलाई...

न्युरो टिप्न गएकि महिलालाई बाघले लग्यो
  • खबरदाता

  असार २,२०७९ चितवन - न्युरो टिप्न गएकि एक महिलालाई बाघले आक्रमण गर्दा बेपत्ता भएकि छन। भरतपुर महानगरपालिका –२७ की रेखा बस्नेतलाई बिहीबार बिहान बाघले आक्रमण गरेको हो । प्रहरीका अनुसार राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएकी वर्ष २३...

नारायणगढ – मुग्लिन सडक खण्ड दुईतर्फि संचालनमा
  • खबरदाता

  असार २,२०७९ चितवन - नारायणगढ - मुग्लिन सडक खण्ड दुईतर्फि संचालनमा आएको छ। उक्त सडक खण्डको जलबिरेमा बिहान गएको पहिरो हटाएपछि सवा ९ बजेबाट अबरुद्ध सडक संचालनमा आएको चितवन प्रहरीले जनाएको छ।

श्रम स्वीकृतिका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता हट्यो
  • खबरदाता

असार २,२०७९   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने कोही कसैलाई छुट नहुने बताएका छन् । बुधबारबाट भैरहवामा संचालनमा आएको वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्न रुपन्देही पुगेका मन्त्री श्रेष्ठले भने ‘ म...

प्रदेश १, मधेश र बागमतीका केही क्षेत्रमा भारी वर्षाको सम्भावना
  • खबरदाता

असार २,२०७९ आज मुलुकका विभिन्न भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १,...

नारायणगढ–मुग्लिन सडक एसियाली मापदण्डको बनाउँदा पनि समस्या उस्तै
  • खबरदाता

  असार २, २०७९ नारायणगढ–मुग्लिन सडक खण्डलाई दुई लेनमा स्तरोन्नति गरी एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार वर्ष पूरा हुन लागेको छ । सङ्घीय राजधानी काठमाडौँलाई देशका मुख्य भूभागसँग जोड्ने सडक खण्डको स्तरोन्नतिसँगै दुर्घटनामा कमी आउने र आवागमन सहज...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८