• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

आज वर्षकै सबैभन्दा लामो दिन : १३ घण्टा ४५ मिनेटको दिन, १० घण्टा १५ मिनेटको रात

  • खबरदाता

आज वर्षकै सबैभन्दा लामो दिन : १३ घण्टा ४५ मिनेटको दिन, १० घण्टा १५ मिनेटको रात

असार ७, २०७९

असार कृष्णपक्ष अष्टमी, आज विश्व योग दिवस, विश्वसंगीत दिवस हो ।

उत्तरभाद्रपदा नक्षत्र, आयुष्मान योग, बालब करण, चन्द्रमा मीन राशिमा छ । आज १०स्२१ देखि १२:०५ बजेसम्मको समय लाभ समय रहेको छ । आज वर्षको सबैभन्दा लामो दिन हो । आज १३ घण्टा ४५ मिनेटको दिन हुनेछ । रातिको समय १० घण्टा १५ मिनेट मात्र हुनेछ । सूर्य दक्षिणायन शुरु हुने दिन हो । सूर्य कंकट राशिमा प्रवेश गर्दछ ।

आजको दिन शुभ मानिन्छ । आजबाट बर्षा ऋतु सुरु भएको मानिन्छ । आज बिहान सूर्योदय ५:०९ मा भएको छ भने सूर्यास्त ७:०३ मा हुनेछ । आजका देवता चन्द्रमा ग्रहदेव केतु हुन् । कार्ययोजना सफल हुनेछ । मंगलबार समय मिलाएर गणेशको प्रार्थना, गणेश मन्दिर यात्रा र हनुमानको दर्शन, हनुमान चालिसा पाठ गर्दा मनमा प्रसन्नता छाउने छ ।

  • प्रकाशित मिति : असार ७, २०७९, मंगलवार ०७:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८