• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिँदै
  • खबरदाता

साउन १, २०७९   हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिन थालेका छन्। मुलुकबाहिर रहेका गिरोहले नेपालका विभिन्न स्थानमा सञ्जाल फैलाउँदै महिलासँग सामाजिक सञ्जालबाट जोडिँदै नजिकको नाता कायम राखेर गहना उपलब्ध गराएको बताउँदै ठगी गर्ने गरेका खुल्न आएको हो।   ठगिएको...

सेयर बजारमा उतारचढावको वर्ष
  • खबरदाता

साउन १, २०७९   आर्थिक वर्ष २०७४-०७९ को अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.९३ अङ्कले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७-०७८ मा २८८३.३८ विन्दुमा अन्तिम कारोबार गरेको सेयर बजार आर्थिक वर्ष २०७४-०७९ मा ३०.३१ प्रतिशतले घटेर २००९.४६ मा बन्द...

घटेको भाडा कार्यान्वयनमा आनाकानी
  • खबरदाता

साउन १, २०७९   पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा असार ६ गतेदेखि वृद्धि भयो। यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ र तराईका बाटामा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशत भाडा वृद्धि गरेको...

पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु
  • खबरदाता

असार ३२, २०७९   पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षीय दिपक गुरुङको शनिबार दिउँसो करेन्ट लागेर ज्यान गएको हो ।   गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र...

अब सरकारको बचाउ गर्न सकिँदैन : गगन थापा
  • खबरदाता

असार ३२, २०७९ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले सरकारको कार्यशैली प्रति आफू सन्तुष्ट नरहेको बताए । ‘म पार्टीको कार्यशैली हेर्दा सन्तुष्ट छैन । अब...

गर्मी बढेपछि पठनपाठन बन्द
  • खबरदाता

असार ३२,२०७९   अत्यधिक गर्मीका कारण तराईका विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुन थालेको छ । सोही क्रममा पर्साका विभिन्न पालिकाका सामुदायिक विद्यालय बन्द गर्ने क्रम बढेको छ। हालसम्म वीरगञ्ज महानगरपालिकासहित पर्साका पाँच पालिकाले विद्यालयमा गर्मी बिदा दिएका छन्...

सप्तरीको चन्द्रनहरमा डुबेर एक वृद्धको मृत्यु
  • खबरदाता

असार ३२,२०७९   सप्तरीको सप्तकोसी नगरपालिकास्थित चन्द्रनहरमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोसी नगरपालिका–४ का ७० वर्षीय लक्ष्मी सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । गाई चराउन जङ्गलतर्फ जाँदै गरेको अवस्थामा चन्द्रनहर पार...

स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु
  • खबरदाता

असार ३२,२०७९   तनहुँको व्यास नगरपालिका–११ शेरामा स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा आज एक जनाको मृत्यु भएको छ । सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा...

पत्रकार कुट्ने विद्युत प्राधिकरण भरतपुरका ७ कर्मचारी पक्राउ
  • खबरदाता

असार ३२,२०७९   पत्रकारलाइ हातपात गरेको आरोपमा विद्युत प्राधिकरण भरतपुरका ७ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। नारायणी अनलाइनका सम्पादक कृष्ण आचार्यलाइ कुटपिट गरेको आरोपमाती कर्मचारीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यालय भित्रै रक्सी पार्टी चलिरहेको भन्ने सूचनाका आधारमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८