• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भरतपुरको त्रिचोकमा ट्रक र एम्बुलेन्स ठक्कर खाँदा एम्बुलेन्स चालक गम्भीर घाइते
  • खबरदाता

भदौ ११,२०७९ चितवन - ट्रक र एम्बुलेन्स ठक्कर खाँदा एम्बुलेन्स चालक गम्भीर घाइते भएका छन। प्रहरीका अनुसार शुक्रवार राती अन्दाजी ९ :१० बजेको समयमा भरतपुर- ४ को त्रिचोक नजिक रामपुरबाट चौबिसकोठी तर्फ आउदै गरेको ना.१ क २९४० नम्बरको ट्रक र...

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन
  • खबरदाता

भदौ ११, २०७९   भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व । आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर यस पर्व मनाउँदैछन्। ब्राम्हणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्‍याइएको कुश...

उम्मेदवार बहसः एमालेले नयाँलाई अवसर दिने
  • खबरदाता

भदौ ११, २०७९   प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चटारो सुरु भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ८४ दल दर्ता भएका छन् भने समानुपातिक प्रणालीतर्फ दल दर्ताको क्रम शुक्रबारबाट सुरु भएको छ ।निर्वाचन आयोगमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधि सभातर्फ २९...

कांग्रेसले माग्यो उम्मेदवारका आकांक्षीको सूची, समानुपातिकमा दोहोर्‍याउन नपाइने
  • खबरदाता

भदौ ११, २०७९ नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न तल्ला तहलाई निर्देशन जारी गरेको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटको टुंगो नलागे पनि कांग्रेसले प्रतिनिधिसभातर्फ १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० क्षेत्रमै...

धानका गाँज मर्न थालेपछि किसानलाई चिन्ता
  • खबरदाता

भदौ १०, २०७९   बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोरेका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन् ।   उनले...

भरतपुर महानगरद्वारा २७४ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
  • खबरदाता

भदौ १०, २०७९ भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । दुई सय ७४ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइन आवेदन माग गरी छात्रवृत्तिमा छनोट गरेको हो...

चुनावी भोजभतेरमा अंकुश लगाउँदै आयोग
  • खबरदाता

भदौ  १०, २०७९   ‘चुनाव भड्कलो बन्यो। उम्मेदवारले धान्नै नसक्ने खर्चिलो बन्यो’ भन्ने मतदाता र उम्मेदवार गुनासो गर्छन्। यसैलाई मध्यनजर गरेर चुनावी खर्चलाई घटाउन निर्वाचन आयोगले नयाँ उपायहरू खोज्दैछ। मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा खोजिएको उपाय कार्यान्वयन...

नागरिकता विधेयकलाई राष्ट्रियसभामै रोक्न दबाब
  • खबरदाता

भदौ १०, २०७९   नागरिकता विधेयकलाई राष्ट्रियसभामा रोक्न प्रमुख प्रतिपक्षी एमालेले दबाब बढाएको छ। राष्ट्रियसभा बैठक १२ गतेका लागि बोलाइएको छ। बैठकमा राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै फिर्ता गरिएको तर प्रतिनिधिसभाले जस्ताको तस्तै पुनस् पारित गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,...

पूर्वराजा महेन्द्रका ज्वाइँविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा
  • खबरदाता

भदौ १०, २०७९     अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० कट्ठा १२ धुर सरकारी जग्गा हडेको आरोपमा दिवंगत पूर्वराजा महेन्द्र शाहका छोरीज्वाइँ कुमार खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   २९ करोडभन्दा बढी बिगो दाबी गर्दै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८