भदौ २४,२०७९
चितवन – चितवनको एक दाना उद्योगमा आगलागी हुँदा डेढ करोडको क्षति भएको अनुमान गरिएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान १स्४० बजेको समयमा राप्ती नगरपालिका ३ झुरझुरे स्थित किरण वलिको मञ्जुश्री दाना उद्योगमा बिद्युत सर्ट भई आगोलागी भएको हो।
आगलागीबाट एक करोड ५० लाख बराबरको क्षति भएको उद्योग संचालकको भनाइ रहेको छ।
दमकल, प्रहरी र स्थानियको सहयोगमा ३:२० बजे पुर्ण रूपमा नियन्त्रणमा आएको र आगलागीबाट दाना बनाउन प्रयोग हुने मेसिन, बिजुलिका सामान, गोदाममा भएको दाना लगाएतमा क्षती भएको प्रहरीले जनाएको छ।
मानबिय तथा चौपाय क्षति नभएको र थप अनुसन्धान भईरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८