• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

यस्तो छ तपाईंको कात्तिक २० गते आइतबारको राशिफल

  • खबरदाता

यस्तो छ तपाईंको कात्तिक २० गते आइतबारको राशिफल

कात्तिक २०, २०७९

 

युवा ज्योतिष पं.सागर गुरागाँई

आज मिति २०७९ साल कार्तिक २० गते आइतबार, ई.सं ६ नोभेम्बर, २०२२ । तिथि- कार्तिक शुक्लपक्ष त्रयोदशी, नक्षत्र- रेवती, योग- वज्र, करण- तैतिल, चन्द्रराशि-मीन, सूर्योदयः ६ः१९, सूर्यास्तः १७ः१५ ।

मेष : स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृष : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।

मिथुन : आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ ।

कर्कट : दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।

सिंह : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

कन्या : पराक्रम र उत्साहमा कमी आउनेछ ।

तुला: अतिथिका रूपमा सम्मान पाइनेछ ।

वृश्चिक :सामान हराउने वा चोरी हुने सम्भावना छ ।

धनु : परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।

मकर : आँटेताकेका काममा बाधा हुनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मीन : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।

  • प्रकाशित मिति : कात्तिक २०, २०७९, आइतवार ०६:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८