• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
प्रचण्डले गरे मतदान
  • खबरदाता

मंसिर ४,२०७९   चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन्। चितवनको भरतपुर महानगरपालिका-१४ स्थित प्रहरी स्कुल शिवनगर पुगेर प्रचण्डले विहान सात बजे मतदान गरेका हुन्। प्रचण्डले पहिलो मतदान गरेका हुन्। यस मतदानस्थलमा १७ सय ७...

के यो चुनावले राजनीतिक स्थायित्वको सुनिश्चितता गर्ला त ?
  • खबरदाता

मंसिर ४, २०७९ संविधान जारी भएपछिको दोस्रो आमनिर्वाचनअन्तर्गत आज मतदान हुँदै छ । १ करोड ७९ लाख मतदाताका लागि २२ हजार मतदान केन्द्र तयार पारिएका छन् । साढे ५ लाख जनशक्ति परिचालन गरिएको छ । निर्वाचनको निष्पक्षतामा ढुक्क हुन निर्वाचन...

आइतबार चार्टर्ड उडान मात्रै हुने
  • खबरदाता

मंसिर ३,२०७९   प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार तारा एयरले चार वटा चार्टर्ड...

यी पाँच मध्ये एक प्रमाण भए मतदान गर्न पाइन्छ
  • खबरदाता

मंसिर ३,२०७९ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा,...

आमनिर्वाचनको सम्पूर्ण तयारी पूरा
  • खबरदाता

मंसिर ३,२०७९   नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी...

मतदान गर्न चितवन आइपुगे अध्यक्ष दाहाल
  • खबरदाता

  मंसिर ३,२०७९ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि दाहाल आज नै चितवन आइपुगेका हुन। उनले चितवन क्षेत्र नं ३ बाट मतदान गर्नेछन ।...

विराटनगरमा पनि शंकास्पद वस्तु भेटियो
  • खबरदाता

मंसिर ३, २०७९   निर्वाचनको अघिल्लो दिन आज शनिबार विराटनगरमा शंकास्पद बस्तु फेला परेको छ । शनिबार बिहान विराटनगर महानगरपालिका-३ पुष्प मार्गमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो । सडकको छेउमा बिहान साढे ६ बजे शंकास्पद वस्तु देखेपछि स्थानीयले...

दुर्घटनामा रुपन्देहीका पत्रकार कँडेलको मृत्यु
  • खबरदाता

मंसिर ३, २०७९ मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु १ क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु ४४ प ८२०१ नंको मोटरसाइकललाई...

चितवनका तीनवटै मतगणनास्थलमा तारजाली र सिसिटिभी जडान
  • रासस

मंसिर ३, २०७९ चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८