मंसिर ५, २०७९
नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खालेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलचनलाई हराएका हुन् ।
नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छारो २८ वर्षीय योगेशले तुलचनसँग बदला लिए । मत परिणाम घोषणा हुन भने बाँकी छ । ०७४ मा तुलचनले रोमीलाई हराएका थिए । अहिले योगेशसँग पराजित भएका छन् ।
नेविसंघबाट राजनीतिमा आएका योगेश अहिले कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा कार्यसम्पादन समितिमा छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८