• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवन महोत्सवको तयारी तीव्र,कृषिलाई प्राथमिकता
  • खबरदाता

पुस ३, २०७९ नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ । यही पुस २५ गतेदेखि सुरु हुने महोत्सव माघ ४ गतेसम्म चल्ने छ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा हुन लागेको महोत्सवको तयारी...

उहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य
  • रासस

पुस ३, २०७९     महेन्द्रनगर - २०७० सालअघि हरेक वर्षात्मा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो । बाढीले भीमदत्त नगरपालिका–११ भुजेला, १२ ऐरी ओदाली र वडा नं १३ पिपरीया क्षेत्रमा सयौँ बिघा जमिन...

सुन प्रतितोला एक लाख पाँच सय पुग्यो
  • खबरदाता

पुस ३, २०७९   नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । शुक्रबार दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको...

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा
  • खबरदाता

पुस ३, २०७९   चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ...

शीतलहरबाट जोगाउन नवलपरासीमा थालियो पूर्वतयारी
  • खबरदाता

पुस ३, २०७९   मध्यविन्दु - चिसो तथा शीतलहरबाट हुनसक्ने सम्भावित विपद्बाट जोगाउन नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा पूर्वतयारी थालिएको छ । चिसो मौसम सुरु भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आवश्यक पूर्वतयारीमा जुट्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार...

बढ्न थाल्यो अण्डाको मूल्य
  • खबरदाता

पुस ३, २०७९   लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ। बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय ६० तय गरिएको हो। नेपाल लेयर्स कुखुरापालक...

तराईमा चिसो : स्थानिय भन्छन्, चुनाव सकियो अब हामीलाई कसैले हेर्दैन
  • खबरदाता

पुस ३, २०७९   महोत्तरी । यसपालि लाग्दो पुसमै चिसो निकै छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर तेस्रो साता अन्त्य हुनासाथै चिसो निकै बढेको हो । विगत वर्षहरूमा मध्य पुसदेखि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने...

भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु
  • खबरदाता

पुस ३,२०७९   राँझा । बाँकेको कोहलपुरमा गए राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा १ ञ २४३८ नम्बरको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय...

हात्तीको आक्रमणबाट भरतपुरमा एक महिलाको मृत्यु
  • खबरदाता

पुस ३,२०७९   भरतपुर - जंगली हात्तीले आक्रमण गर्दा भरतपुरमा एक महिलाले ज्यान गुमाउनु परेको छ। प्रहरीले जनाए अनुसार सनिवार राती साढे ८ बजेको समयमा चितवनको भरतपुर २८ अन्द्राउली बस्ने बर्ष ७० कि भागीरथी सुवेदीलाई हात्तीले आक्रमण गरेको थियो। आफ्नै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८