• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
जनप्रतिनिधिले प्रधानाध्यापक कुटे, अस्पतालमा उपचार हुँदै
  • रासस

पुस २,२०७९     तिला गाउँपालिका-८ जुम्ला पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन् । उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि चुनाव...

सातवटै प्रदेशका प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत
  • खबरदाता

पुस २, २०७९     निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराई कर्णाली प्रदेशका प्रमुख तिलक परियारलाई शनिबार सुर्खेत वीरेन्द्रनगरमा प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन बुझाउँदै । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेशसभा...

एमाले प्रतिपक्षमा बस्छ : उपाध्यक्ष पौडेल
  • खबरदाता

पुस २, २०७९   नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन्। आज नेकपा ९एमाले० पर्वत–काठमाडौँ सम्पर्क मञ्चले यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “नेकपा ९एमाले० अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ ।” उनले पाँच...

पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेको छ : पूर्वराष्ट्रपति यादव
  • रासस

पुस २, २०७९   गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेकाले त्यसतर्फ सजग रहन पत्रकारहरूलाई सुझाव दिएका छन् । आज नेपाल पत्रकार महासङ्घको प्रतिष्ठान प्रदेश समितिको दोस्रो वार्षिक साधरणसभामा उनले पत्रकारिता क्षेत्रको चुनौतीको चर्चा गरेका...

फिफा विश्वकप : तेस्रो स्थानको छिनोफानो आज
  • एजेन्सी

पुस २, २०७९   फिफा विश्वकप फुटबल २०२२ को तेस्रो स्थानको छिनोफानो आज हुँदैछ । साविक उपविजेता क्रोएसियाले आज तेस्रो स्थानका लागी अफ्रिकन राष्ट्र मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । खेल खालिफा अन्तराष्ट्रिय रगंशालामा बेलुकी ८:४५ बजे हुनेछ । अफ्रिकन राष्ट्र मोरक्कोको...

पाँच पटकभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने चालकको अनुमतिपत्र निलम्बन
  • खबरदाता

पुस २, २०७९   ट्राफिक प्रहरीले मङ्सिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त...

प्रधानमन्त्री देउवाले बोलाए कांग्रेसका नवनिर्वाचित सां‌सदको भेला
  • रासस

पुस २,२०७९ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरूलाई आमन्त्रण गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनले आज अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई बोलाएको प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए। गत मंसिर...

एक भारी घाँसका लागि आधा दिन गुजार्छन् कावासोतीका महिला
  • खबरदाता

पुस २, २०७९     पूर्वी नवलपरासीको कावासोती नगरपालिका –१ की गमीसरा घर्ती उमेरले ४९ वर्ष पुगिन् । काम गर्नसक्ने उमेरदेखि घरमा पलिएका गाई भैँसीलाई घाँस काट्न शुरु गरेकी उनलाई पछिल्ला केही वर्ष भने घाँसपात गरेर गाई भैँसीपालन गाह्रो हुँदैगएको...

चितवनमा एकैसाथ तीन ठुला महोत्सव हुँदै
  • खबरदाता

पुस २,२०७९   चितवन- चितवनमा एकै समयमा तीन वटा महोत्सव हुने भएका छन्। चितवन महोत्सव, खिचरा महोत्सव र खैरहनी महोत्सव एउटै समय पारेर गर्न लागिएको हो। उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने चितवन महोत्सव यस वर्ष...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८