• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

चितवन जिल्ला बचत संघको अध्यक्षमा बिद्या कोराला निर्वाचित

  • खबरदाता

चितवन जिल्ला बचत संघको अध्यक्षमा बिद्या कोराला निर्वाचित

पुस २४,२०७९

 

भरतपुर – चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ (चिस्कुन) को अध्यक्षमा बिद्या कोइराला निर्वाचित भएकि छन।

सनिवार भरतपुरमा सप्पन्न संघको २३ औं साधारण सभाबाट ९३ मतका साथ कोइराला निर्वाचित भएकि हुन। उनका प्रतिस्पर्धि राजाराम पौडेलले ८७ मत प्राप्त गरेका थिए ।

यस्तै संघको उपाध्यक्षमा १०३ मत ल्याएर इश्वरी शर्मा बिजयी बन्दा उनका प्रतिसप्रधि आनन्द पान्डेयले ७२ मत प्राप्त गरेका थिए।

सचिबमा सुदिप रेग्मीले १०२ मत्ल्याएर बिजयी बन्दा प्रतिस्पर्धा किशोर गुरुङले ८० मत ल्याउन सफल भए । १०० मत ल्याएर कोषाध्यक्षमा गोबिन्द प्रसाद भट्टराई निर्वाचित भए भने उनका प्रतिसप्र रामेश्वर पोखरेलले ८१ मत प्राप्त गरे। सह सचिबमा ऋतु गिरिले १०१ मत प्राप्त गर्दै बिजयी बन्दा प्रतिस्पर्धा प्रमिला कुमारी ढकालले ७८ मत ल्याउन सफल भइन।

सदस्यहरुमा नारायण प्रसाद कंडेल( १०३) ,आरती पन्त (९२),मन्जु भट्ट पान्डे (१०५),सानुमाया थापा (८९),प्रभु प्रसाद महतो (९५) र पवन श्रेष्ठ (९३) मतका साथ बिजयी भएका हुन।

यस्तै संघको लेखा सुपरिवेक्षण सिमितिको संयोजकमा मिन प्रसाद सुबेदि ८४, र सदस्यहरुमा बिष्णु माया पान्डे ९३ र भोजराज पौडेल ९२ मत ल्याएर निर्वाचित भए ।निर्वाचनमा कुल १८२ जना सहभागी थिए।

  • प्रकाशित मिति : पुस २४, २०७९, आइतवार ०७:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८