चैत्र ८, २०७९ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताको मुख थुन्ने भन्दा माग पुरा गराउन सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरे पछि प्रहरीले मुख थुनेको घटनालाई...
चैत्र ८, २०७९ जलेश्वर । चैतेदशैँको अवसरमा आज महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरको त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ । प्रत्येक वर्ष असोज र चैतको दशैँमा मात्रै खोलिने गरेको यो मन्दिर आज चैत शुक्ल प्रतिपदाको...
चैत्र ८, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै सत्ता गठबन्धनका बीचमा मन्त्रालय भागबन्डाको कसरत सुरु भएको छ । गठबन्धन आबद्ध दलहरूले हैसियतभन्दा बढी मन्त्रालय दाबी गर्न थालेपछि प्रधानमन्त्री दबाबमा पर्न थालेका छन् । संविधानको धारा ७६...
चैत्र ८, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं.२०७९ चैत्र ८ गते बुधबार तद्अनुसार सन् २०२३ मार्च २२ तारिख चैत्र शुक्ल पक्षको प्रतिपदा तिथि उत्तरा भाद्रपद नक्षत्र शुक्ल...
चैत्र ८, २०७९ हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिमी भू-भागमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागका केही...
चैत्र ८, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० चैतभित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताइरहे पनि सजिलो छैन । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट बनेको नयाँ गठबन्धनका दललाई भागवण्डा पु¥याउन उनलाई सजिलो हुने छैन । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले १० मन्त्रालयमा...
चैत्र ७,२०७९ ताप्लेजुङ । यहाँको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । गए राति वर्षासँगै हिमपात भएको हो । सोमबारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार...
चैत्र ७,२०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र ७ गते मंगलबार तद्अनुसार सन् २०२३ मार्च २१ तारिख चैत्र कृष्ण पक्षको अमावश्या तिथि पूर्वाभाद्रपद नक्षत्र...
चैत्र ७,२०७९ धनगढी । कैलाली जिल्लामा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २८ जना घाइते भएका छन् । सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो । जिल्लाको बर्दगोरिया गाउँपालिका ६ सुगरखालका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८