चैत्र ९, २०७९ नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा...
चैत्र ९, २०७९ सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् । कोषले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा...
चैत्र ९, २०७९ विलासिताका वस्तुको प्रतिबन्ध फुकुवापछि आयात अकासिएको छ। निर्यात भने ओरालो लागेको छ। फागुनमा १ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँको आयात हुँदा निर्यात भने ११ अर्ब ३६ करोडको मात्रै भएको छ। सरकारले पुस १ गतेदेखि विलासिताका...
चैत्र ९, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र ९ गते बिहीबार तद्अनुसार सन् २०२३ मार्च २३ तारिख चैत्र शुक्ल पक्षको द्वितीया तिथि रेवती नक्षत्र...
पुष्पकमल दाहाल अब पार्टीको नामबाट ‘माओवादी’ मात्र नभएर ‘कम्युनिष्ट’ शब्द नै हटाउने तयारीमा हुनुहुन्छ । उहाँले माओवादको ठाउँमा ‘चरम अवसरवाद’लाई अँगाल्नुभएको देखिएको छ । त्यसैका आधारमा पुस १० गते एमालेको साथ-सहयोगमा देशको प्रधानमन्त्री भएको भएपनि फागुन १५ गते सो पार्टीलाई...
चैत्र ९, २०७९ हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना...
चैत्र ९, २०७९ गत मंसिर ४ मा भएको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरे । आफूलाई मधेसको लिडर ठान्ने यादवलाई हराएर राउतले मधेसको जनमत आफूतर्फ केन्द्रित गरिदिए । संसदीय राजनीति गर्मायो, किनकी...
चैत्र ८, २०७९ प्रधानमन्त्री त्रिदेशीय कप फूटबल प्रतियोगितामा नेपालले विजयी शुरूआत गरेको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा चैत ८ गते साँझ भएको खेलमा नेपालले लाओसलाई २(० गोल अन्तरले पराजित गरेको हो। नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल...
चैत्र ८, २०७९ आजदेखि नवरात्र सुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८