• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एम्बाप्पेको दुई गोलमा फ्रान्सको शानदार जीत
  • एजेन्सि

चैत्र ११,२०७९   किलियान एम्बाप्पेले फ्रान्सको कप्तानको रुपमा सुखद् सुरुवात गरेका छन् । शुक्रबार राति भएको युरो २०२४ छनोट खेलमा एम्बाप्पेको दुईको गोलको मद्दतले फ्रान्सले नेदरल्याण्डमाथि ४–० को शानदार जीत हासिल गरेको हो । एन्टोनी ग्रिजमानले खेलको दोस्रो मिनेटमा नै...

कालापानी, लिम्पियाधुरा, लिपुलेकको जनसंख्या कति… ?
  • खबरदाता

चैत्र ११,२०७९     सरकारले शुक्रबार ‘राष्ट्रिय जनगणना २०७८’ सार्वजिनक गरेको छ । ०७८ मा भएको जनगणनाको प्रतिवेदन शुक्रबार सार्वजिनक गर्दा नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ ।तर, कालापानी, लिपुलेक र लिम्पियाधुराको जनसंख्या...

आइजीपी बने वसन्तबहादुर कुँवर
  • खबरदाता

चैत्र १०, २०७९   नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरसँग बताए । आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक...

दोस्रो पटक मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
  • खबरदाता

चैत्र १०, २०७९   बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकबाट उनको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ मत प्राप्त गरेका हुन् । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले निर्णायार्थ प्रस्तुत गरेको मुख्यमन्त्री जम्कट्टेलको...

कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल
  • खबरदाता

चैत्र १०, २०७९   काठमाडौं । राजनीतिक कोप भाजनका कारण न्यायालय एक वर्षदेखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । एक वर्षको बीचमा न्यायालयबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच जनाले उमेर हदका कारण अवकाश पाए । तर, न्यायालयमा न्यायाधीश नियुक्ति हुन सकेको...

चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • खबरदाता

चैत्र १०, २०७९   हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी...

प्रधानमन्त्री मोदीको मानहानी गरेको अभियोगमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय
  • खबरदाता

चैत्र १०, २०७९   भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ । विपक्षी दलका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको टिप्पणीले समस्त मोदी थर भएकाको मानहानी...

क्यानले बढायो मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक
  • खबरदाता

चैत्र १०, २०७९ नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले दुई हजार डलरले वृद्धि गर्दै देसाईको पारिश्रमिक १२ हजार अमेरिकी डलर पुऱ्याएको हो । नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै विश्वकप...

आजदेखि नेपाल प्रहरीमा नेतृत्व परिवर्तन, आइजीपी को बन्लान ?
  • खबरदाता

चैत्र १०, २०७९   आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बिहीबार नियमित बस्नुपर्ने बैठकलाई शुक्रवार सारिएको हो । आजदेखि नेपाल प्रहरीमा नेतृत्व परिवर्तन हुने भएको छ । ३० वर्षे सेवा अवधिका कारण आइजीपी धीरज सिंह शुक्रबारदेखि अवकासमा जाने भएपछि नेपाल...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८