चैत २२,२०७९ समयमा व्याज नबुझाएको भन्दै एनआईसी एशिया बैंकले ऋणीको घरमा सुरक्षा गार्ड राख्न थालेको छ । धितो लिलामीको प्रक्रियामा गएका ऋणीको घरमा एनआईसी एशिया बैंकले सुरक्षा गार्ड राख्न थालेको हो । घरको गेटमा गार्ड तैनाथ गरेर ऋणीलाई मनोवैज्ञानिक...
चैत २२,२०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०७९ चैत्र २२ गते तद्अनुसार सन् २०२३ अप्रिल ५ तारिख बुधबार चैत्र शुक्ल पक्षको चतुर्दशी तिथि ९ः२६ पर पूर्णिमा...
चैत २२,२०७९ नवलपुर। विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्र भइरहेको छ। गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ। सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का...
चैत २२,२०७९ भारतको सिक्किममा गएको हिउँ पहिरोमा परेर ३ नेपाली र ४ जना भारतीय नागरिकसहित ७ जनाको मृत्यु भएको छ। साथै ३ नेपालीसहित १३ जना घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। चितवनका शिवप्रसाद लामिछाने र २२ वर्षकी...
चैत २२,२०७९ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ । मंगलबारका लागि सुनुवाइको पेसी तोकिए भए पनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि बुधबार १० बजेका लागि न्यायाधीश...
चैत २२,२०७९ नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले आज (२२ चैत २२)देखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो । निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर रु १० ले...
चैत २१,२०७९ बैतडीका तीन युवती बेपत्ता भएका छन् । जिल्लाको मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएका हुन् । मेलौली-१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन् । सोमबार बिहान ३ बजेतिर १ वर्षीय...
चैत २१,२०७९ चितवन - बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार मंगलबार बिहान १० बजेको समयमा रत्ननगर नगरपालिका १ बकुलर चोकमा भरतपुरबाट टाडी तर्फ जाँदै गरेको बा ४ ख ८९१६ नम्बरको बसले साईकल लाई...
चैत २१,२०७९ चितवन - मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चितवन प्रहरीका अनुसार सोमबार राति करिब ८स्४५ बजेको समयमा चितवनको ईच्छाकामना गाउँपालिका ३ चुमलिङटार स्थित पृथ्विराजमार्गमा उक्त दुर्घटना भएको हो। चुम्लिङटारबाट धादिङ हुग्दि खोला तर्फ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८