• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नयाँ शैक्षिक सत्रको लागि पाठ्यपुस्तक वितरण सुरु
  • खबरदाता

चैत २५ ,२०७९   नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तक वितरण सुरु गरेको छ । नयाँ शैक्षिक सत्र आउँदो वैशाख २ गतेबाट सुरु हुँदैछ । केन्द्रले भक्तपुरको सानोठिमीसहित आठवटै क्षेत्रीय कार्यालयबाट पुस्तक वितरण सुरु गरेको...

पश्चिमी वायुका कारण केहि स्थानमा वर्षा हुने
  • खबरदाता

चैत २५ ,२०७९   हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। कोशी...

ट्रम्पलाई जेल हाल्नु हुँदैन : पोर्न स्टार स्टर्मी डेनियल
  • एजेन्सि

चैत २५ ,२०७९   न्युयोर्क । अमेरिकी पोर्नस्टार स्टर्मी डेनियलले डोनाल्ड ट्रम्पलाई पैसा तिरेपछि जेल हाल्नु नहुने बताएकी छन् । स्टर्मी डेनियलले भने, ‘मलाई लाग्दैन कि मेरो विरुद्धको उनको अपराधको लागि उनलाई जेलमा हाल्नु उपयुक्त छ।’ तर, अर्को सुनुवाइमा बयान...

जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार
  • रासस

चैत २४, २०७९   महोत्तरीको जलेश्वर कारागारका एक कैदी आज दिउँसो अस्पतालबाट फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार जलेश्वर कारागारका कैदी जिल्ला कै लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी बस्ने २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित...

मिटरब्याज पीडितका माग समेट्न वार्ता समिति गठन
  • खबरदाता

चैत २४, २०७९     सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । अघिल्लो साता नै सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसके पनि...

 आजदेखि  उपनिर्वाचनको आचारसंहिता लागू
  • खबरदाता

चैत २४, २०७९   प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुनेछ । आचारसंहिता चितवन, बारा र तनहुँ जिल्लाभर विभिन्न व्यक्ति, निकाय...

तीन महिनामा दोस्रोपटक न्यूनतम साझा कार्यक्रम, पुरानै दस्तावेजमा नयाँ हस्ताक्षर
  • खबरदाता

चैत २४, २०७९       नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले तीन महिनाको अवधिमा दोस्रोपटक न्यूनतम साझा कार्यक्रम ल्याएको छ । यसअघि प्रधानमन्त्री दाहालले पहिलोपटक विश्वासको मत लिनुभन्दा अघिल्लो दिन अर्थात् पुस २५ मा न्यूनतम साझा कार्यक्रम...

चितवन -२ मा २२ जनाको उम्मेदवारी कायम
  • खबरदाता

चैत २३ ,२०७९   चितवन क्षेत्र नम्बर २ मा उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले वैशाख १० मा हुने उपनिर्वाचनका लागि मनोनयन गराएका उमेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो । बिहीबार उमेदवारी फिर्ताको लागि समय दिइएको...

बच्चा जन्मदर्ता मावलीका थरबाट गर्न सकिने
  • खबरदाता

चैत २३ ,२०७९     एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक सूचना जारी गरी उक्त व्यवस्था गरिएको जनाएको हो। त्यस्ता बालबालिकाको जन्मदर्ताका विषयमा थप प्रष्ट पारिदिन स्थानीय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८