चैत २३ ,२०७९ विराटनगर । मोरङको तीन वटा परीक्षा केन्द्रबाट ठुलो सङ्ख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको झोराहाट, केराबारी र हरैचाबाट १९९ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन...
चैत २३ ,२०७९ चितवन । भरतपुर महानगरपालिका–२९ रु नौ करोडको लागतमा खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएपछि यहाँका तीन सय ५० परिवार लाभान्वित भएका छन् । सङ्घीय सरकार र प्रदेश सरकारको रु पाँच करोड ९५ लाख, भरतपुर...
चैत २३ ,२०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र २३ गते बिहीबार तद्अनुसार सन् २०२३ अप्रिल ६ तारिख चैत्र शुक्ल पक्षको पूर्णिमा तिथि १०ः१३ पर...
चैत २३ ,२०७९ मुलुकभित्र देखिएको आर्थिक संकट टार्न अर्थमन्त्री डा. प्रकाशशरण महतले दातृ निकायको साथ खोज्न थालेका छन् । उनले प्रमुख दातृ निकायहरूसँग नेपालले आन्तरिक र बाह्य कारणले आर्थिक संकटको सामना गर्नुपरेको भन्दै थप सहयोग र सहकार्यका लागि प्रस्ताव गरेका...
चैत्र २२, २०७९ / टिकादत्त तिमिल्सिना चितवनको नारायणगढ र गैंडाकोटविच भै वग्ने नारायणी नदीमा गैंडाकोटतर्फको किनारमा १४ करोड लगानीमा रिसोर्ट सञ्चालनमा आएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ५ कुसुमघाट स्थित नारायणी नदी किनारमा नारायणी बिच एड्भेञ्चर रिसोर्ट प्रालि सञ्चालनमा...
चैत २२,२०७९ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको इजलासले बुधबार कागजात झिकाउने आदेश दिएको रिट निवेदनक युवराज पौडेलले जानकारी...
चैत २२,२०७९ चितवन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ । लामिछानेको उम्मेदवारी विरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दावी नपुगेको भन्दै मुख्य...
चैत २२,२०७९ सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार पुगेर हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार...
चैत २२,२०७९ चितवनको सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सुँड अज्ञात समूहले काटिदिएको छ । गएराति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो । हात्तीले मुख्य रुपमा खानाका लागि आहारा तान्ने,...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८