• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मौसम :पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने
  • खबरदाता

चैत- २०, २०७९   हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी...

बलात्कारको झुटो मुद्दा लगाउने तीन महिलालाई कैद सजाय
  • खबरदाता

चैत- २०, २०७९   रोल्पा । रोल्पा जिल्ला अदालतले जबरजस्ती करणीका तीनवटा मुद्दा झुटो भएको ठहर गरेको छ । अदालतले झुटो आरोपमा बलात्कार मुद्दा चलाउनु अपराध भएको भन्दै तीन महिलालाई कैद सजाय पनि सुनाएको छ । जबरजस्ती करणीमा चलाइएका तीन...

मध्यरातमा मन्त्रालय प्रवेश गरी करको दर हेरफेर गराउने घिमिरेविरुद्ध मुद्दा दायर
  • खबरदाता

चैत- २०, २०७९   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई करोड १४ लाख ४६ हजार छ सय ५७ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भन्सार विभागका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । माओवादी नेता...

काठमाडौंमा मेलम्चीको पानी वर्षायाममा बन्द हुने
  • खबरदाता

चैत- २०, २०७९   काठमाडौंका धारामा आइरहेको मेलम्चीको पानी वर्षा लागेपछि बन्द हुने भएको छ । वर्षामा पानी ल्याउनेगरी तयारी अघि नबढेकाले वर्षा लागेपछि पानी बन्द हुने भएको हो । तीन वर्षअघि मेलम्चीमा गएको ठूलो बाढीका कारण क्षति भएको संरचना...

सभामुखको अधिकार खोस्न तम्सिएको सत्ता गठबन्धन किन भयो ब्याक ?
  • खबरदाता

चैत- २०, २०७९   सभामुखको अधिकार कटौतीका लागि लागिपरेको सत्ता गठबन्धन अन्ततः ब्याक भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका सांसदले प्रतिनिधिसभा नियमावली मस्यौदामाथि संशोधन प्रस्ताव राखेर प्रतिनिधिसभा सञ्चालनमा सभामुखमा...

रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट
  • खबरदाता

चैत १९, २०७९   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट पुगेको छ । लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् । सर्वोच्च...

कांग्रेसद्वारा तनहुँका गोविन्दराज र चितवनका विकासको कारबाही फुकुवा
  • खबरदाता

चैत १९, २०७९   नेपाली कांग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्व सभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले उनीहरूमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले बताए । जोशी...

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदै
  • खबरदाता

चैत १९, २०७९   आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ । निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन...

घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
  • खबरदाता

चैत १९, २०७९   इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८