• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
क्यालेन्डर परिवर्तन मात्र होइन, आर्थिक र सामाजिक जीवनमा पनि परिवर्तन ल्याउँछौंः प्रधानमन्त्री
  • रासस

बैशाख -१ ,२०८०   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन्। नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सिङ्गो राष्ट्रको साझा सङ्घर्ष र...

आजदेखि २०८० साल सुरु
  • खबरदाता

बैशाख -१ ,२०८०   आज विक्रम संवत् दुई हजार असी ९२०८०० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने...

काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अन्तै सार्नुहोस : बालेन
  • खबरदाता

चैत ३०,२०७९   चार दिनदेखि सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन नदिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्न भनेका छन्। बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सिंहदरबार वा संघीय राजधानी जे सारे पनि काठमाडौंवासीलाई कुनै...

खाना पकाउने ग्यासको घट्यो खपत
  • खबरदाता

चैत ३०,२०७९   काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महीनामा खाना पकाउने एलपी ग्यास (एलपीजी) को खपत घटेको पाइएको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गत साउनदेखि माघसम्ममा २९ करोड ४२ लाख २७...

चैत्र ३० गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

चैत ३०,२०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०७९ चैत्र ३० गते तद्अनुसार सन् २०२३ अप्रिल १३ तारिख बिहीबार बैशाख कृष्ण पक्षको अष्टमी तिथि पूर्वाषाढ़ा नक्षत्र...

अर्थतन्त्रप्रति अरू त्रसित हुँदा राष्ट्र बैंक ढुक्क
  • खबरदाता

चैत ३०,२०७९   काठमाडौं । नेपालको अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको भन्दै अरू सबै त्रसित र चिन्तित भएका बेला नेपाल राष्ट्र बैंक भने ढुक्क देखिएको छ । निजी क्षेत्रलगायत सरोकारवालाले अर्थतन्त्र संकटमा रहेको बताउँदै आएका छन् । तर राष्ट्र बैंकले धेरै...

रास्वपाले एसिड आक्रमण पीडित विन्दबासिनी कंशाकारलाई सांसद बनाउने
  • खबरदाता

चैत २९,२०७९   राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ। श्रेष्ठको ठाउँमा रास्वपाले अब अर्को व्यक्तिलाई समानुपातिक सांसद बनाउन पाउँछ। अडिओ प्रकरणमा सांसद श्रेष्ठ मुछिएपछि रास्वपाले कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको...

ढाकाकुमार श्रेष्ठको पार्टीको सदस्यता तथा सांसद पद खारेज
  • खबरदाता

चैत २९,२०७९     राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा। ढाकाकुमार श्रेष्ठको साधारण सदस्य खारेज गर्ने निर्णय गरेको छ । दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले उनको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको...

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटना १८ महिनाकी बालिका सहित दुईको मृत्यु
  • खबरदाता

चैत २९,२०७९     चितवनको कालिका र भरतपुरमा भएका छुट्टाछुट्टै दुर्घटना दुइजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १८ महिनाकी यान्बि तमाङ र २१ बर्षका रामबहादुर ठकुरी रहेका छन। प्रहरीले जनाए अनुसार बुधबार अन्दाजी ३:१५ बजेको समयमा कालिका न।पा। २ को...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८