• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
१२१ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु
  • खबरदाता

चैत्र २९, २०७९   पछिल्लो २४ घण्टामा १२१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३७७ जनामा गरिएको परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ८१ जना संक्रमित निको भएका छन् ।...

ब्याजदर घट्दा शेयर बजारमा हरियाली
  • खबरदाता

चैत्र २९, २०७९     ब्याजदर एकल अङ्कमा झार्ने निर्णयसँगै यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ । बुधबार बसेको नेपाल बैंकर्स सङ्घले बैठकले ब्याजदर एकल अङ्कमा झार्ने निर्णय गरेको थियो । ब्याजदर घटाउने निर्णयसँगै आजको कारोबारमा नेप्से परिसूचक ९२...

ब्यांकहरूले निक्षेपको ब्याजदर घटाए, कर्जा सस्तो हुने
  • खबरदाता

चैत्र २९, २०७९   ब्यांकहरूले निक्षेपको ब्याजदरमा कटौति गरेका छन्। आउँदो वैशाख १ बाट लागू हुने गरी ब्यांकहरूले मुद्दति निक्षेपको ब्याजदर ९.९९ प्रतिशतमा झारेका हुन्। यो अहिले ११ प्रतिशत छ। नेपाल ब्यांकर्स संघको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय...

कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
  • खबरदाता

चैत्र २९, २०७९   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो। भारतमा कोरोना भाइरसको...

सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु
  • खबरदाता

चैत्र २९, २०७९   सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । गए राति भएको सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार...

बैतडीमा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु
  • खबरदाता

चैत्र २९, २०७९   बैतडीमा जिप दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ। गए राति पाटन नगरपालिका वडा नम्बर ८ मा पर्ने झौलेकस्थित सडकको घुम्तीबाट जिप खसेको थियो। पाटन नगरपालिका ८ का अध्यक्ष हरिश बिष्टले जिप दुर्घटनामा परेर ६...

आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
  • खबरदाता

चैत्र २९, २०७९     जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना...

फोहोरमा राजनीति गरेर बस्ने कि समन्वयको बाटो पहिल्याउने ?
  • खबरदाता

चैत्र २९, २०७९   सिंहदरबारले माग पूरा नगरेसम्म फोहोर नउठाउने भन्दै काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह अघोषित आन्दोलनमै उत्रिएपछि सिंहदरबार र सितलनिवाल वरपर फोहोरको थुप्रो लाग्न थालेको छ ।प्रमुख प्रशासनिक केन्द्रमा फोहोर थुप्रिएपछि सरकारले बल्ल चासो देखाएको छ । मंगलबार...

आगलागीबाट बाँकेमा जले ४ घर
  • रासस

चैत्र २८, २०७९   बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ। आगलागीले बस्तीका चार घरमा पूर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामान्य क्षति भएको छ। आगलागीबाट २ बाख्रा र केही कुखुरा जलेको गाउँपालिकाका वडा नम्बर ५...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८