• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मौसम : यी तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
  • खबरदाता

बैशाख -२ ,२०८०   देशका पहाडी भू–भागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एकदुई स्थानमा...

लाइसेन्सको काम तीन दिनदेखि ठप्प
  • खबरदाता

बैशाख -२ ,२०८०     सरकारको बेवास्ताका कारण सवारीचालक अनुमतिपत्रपत्र (लाइसेन्स) को काम तीन दिनदेखि प्रभावित बनेको छ । लाइसेन्सका लागि प्रयोग गरिने प्रणाली (सिस्टम) मा आएको समस्याका कारण तीन दिनदेखि नयाँ लाइसेन्स लिने र नवीकरणको काम ठप्प बन्न पुगेको...

नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगरसहित युवक पक्राउ
  • रासस

बैशाख -२ ,२०८०   बाँकेको नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद गरिएको छ। शुक्रबार बिहान विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले जाँचका क्रममा एक युवकको साथबाट ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमुल क्षत्रीको साथबाट...

नयांँबर्ष लागेसंगै सौराहामा पर्यटकको भिडभाड

वैशाख १, २०८० । टिकादत्त तिमिल्सिना पर्यटकीय नगरी सौराहामा नयांँबर्ष लागेसंगै सौराहामा पर्यटकको भिडभाड बढेको छ । आज एकैदिन पाँच हजार बढी पर्यटक भित्रिएका छन् । सौराहामा आयोजना गरिएको सौराहा फुड फेष्टिवल तथा नयांँ बर्षको प्रभावले एकैदिन सो संख्यामा पर्यटक...

उज्यालो टाईम्सद्वारा नयाँ वर्ष २०८० को शुभकामना सहित क्यालेण्डर विमोचन

बैशाख -१ ,२०८० भरतपुररउज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.को आयोजनामा नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो (क्यालेण्डर)को विमोचन गरिएको छ । उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाठकवर्ग, विज्ञापनदाता, लेखकवर्ग तथा...

भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण
  • खबरदाता

बैशाख -१ ,२०८० / एलिशा तिमिल्सिना केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो । प्रदेशमा चैतमा मात्रै दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि...

वैशाख १ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

बैशाख -१ ,२०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०८० वैशाख १ गते शुक्रबार तद्अनुसार सन् २०२३ अप्रिल १४ तारिख बैशाख कृष्णपक्षको नवमी तिथि उत्तराषाढ़ा नक्षत्र ८ः२० पर...

सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ : राष्ट्रपति
  • रासस

बैशाख -१ ,२०८०     राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई...

आज यी स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना
  • खबरदाता

बैशाख -१ ,२०८०   हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले यति वेला देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८