जेठ २८, २०८० अत्यधिक गर्मीका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ । गर्मी बढेसँगै विद्यार्थीहरू कक्षाकोठामै बेहोस भएर ढल्न थालेपछि तराईका साथै पहाडी जिल्लाका अधिकांश विद्यालयमा पढाइ बन्द भएको छ । स्थानीय तहले वर्षे बिदामा कटौती हुने गरी पढाइ...
जेठ २८,२०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ २८ गते आइतबार तद्अनुसार सन् २०२३ जुन ११ तारिख आषाढ कृष्ण पक्षको अष्टमी तिथि पूर्वाभाद्रपद नक्षत्र प्रीति योग...
जेठ २८,२०८० सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका –६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षकी इन्द्रकलादेवी साहको मृत्यु भएको हो । जेठ २२ गते राजारामले कुटपिट गर्दा...
जेठ २८, २०८० हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्फ युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य...
जेठ २८ ,२०८० अर्थतन्त्रको बाह्य अवस्था र बैंकहरूमा तरलता सुधारसँगै नेपाल राष्ट्र बैंकले कसिलो नीतिमा पुनरवलोकन मौद्रिक नीतिमा गरेसँगै बैंकहरूको ब्याजदर घट्न थालेको छ । कोभिड -१९ युक्रेन तनावका कारण महँगी उच्च भएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि राष्ट्र...
जेठ २८, २०८० नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार तत्कालीन नेपालले नेपाल कम्युनिष्ट पार्टी नेकपा ब्युँताउन आह्वान गरेका छन् । शनिवार शनिवार भक्तपुरमा आयोजित नेकपा एकीकृत समाजवादी भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सबै मिलेर अघि बढ्ने हो...
जेठ २८, २०८० कुनै बेला धर्मलाई अफिम भन्ने र जनयुद्धका नाममा मठमन्दिर भत्काउँदै हिँड्ने माओवादी आन्दोलनको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरिएका छन् । अहिले उनी गेरु बस्त्रमा मठमन्दिर धाउन थालेका छन् । यो सब प्रचण्डको तेस्रो सत्ताआरोहणमा सम्भव...
जेठ २७,२०८० चितवन - नारायणी नदिमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन भने एकको उद्दार गरिएको छ। प्रहरीले जनाए अनुसार सनिवार अन्दाजी ५ बजेको समयमा भरतपुर १६ शिबघाट स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धरान १५ सुनसरी...
जेठ २७ २०८० चितवन : जिल्ला कारागारमा छालाको समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको छ। गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो। कार्यालयका सिनियर हेल्थ असिस्टेन्ट लेखनाथ पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये तीन सय जनामा छालाको रोगको समस्या देखिएको हो।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८