• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मधेशका मुख्यमन्त्री यादवले पाए सिंगो सदनको विश्वास
  • खबरदाता

जेठ ३० २०८०     मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोश्रो पटक सिंगो सदनमा उपस्थित सांसदको विश्वासको मत पाएका छन् । नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि आज ३० औं दिन आकस्मिक रुपमा उनले विश्वासका मत लिएका हुन्...

हत्याको अनुसन्धानका लागि सिआइबीको टोली नवलपरासीमा
  • रासस

जेठ ३० २०८०     एक दम्पती हत्याबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पश्चिम नवलपरासी आएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–८ मा गत सोमबार दम्पती हत्या भएको थियो । उक्त वडाको पथलहनी बस्ने ५५ वर्षीय...

कांग्रेसद्वारा जनकपुरधामका मेयर माथिको कारबाही फुकुवा
  • खबरदाता

जेठ ३० २०८०   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहमाथिको कारबाही फुकुवा गरेको छ । साहको कांग्रेसभित्रको साविकको पदलाई निरन्तरता दिँदै कारबाही फुकुवा गरिएको हो । स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट विद्रोही भएका उम्मेदवार,...

बिश्वासको मत लिदै मधेसका मुख्यमन्त्री यादब
  • खबरदाता

जेठ २९, २०८०     मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएका छन्। मंगलबार साँझ ५ बजे प्रदेश सभाको आकस्मिक बैठक बोलाएर मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेको जनता समाजवादी पार्टीका सा‌ंसद रामअतिश यादवले जानकारी दिए। उनका अनुसार...

बर्दिबासमा एक युवती बलात्कृत, आरोपी पक्राउ
  • खबरदाता

जेठ २९, २०८०   महोत्तरी। २१ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिबास नगरपालिका-१० खैरबना बस्ने ४५ वर्षीय सोम बहादुर थिङलाई प्रहरीले पक्राउ गरेको छ । थिङले ती महिलालाई बर्दिबास नगरपालिका-१० खैरबनास्थित खैरबना झोरा खोला छेउको जङ्गलमा जबरजस्ती करणी गरेको...

ईभी यूगको सुरुवात कि पेट्रोलको अन्त्य ! बाटो देखाउने टाटा नेक्सन
  • खबरदाता

जेठ २९, २०८०   ईभी फाइदाजनक कि पेट्रोल कार कै निरन्तरता भन्ने अहिले चर्चा विश्वभर चल्दै आएको छ । विश्वका कार निर्माताले ईभी उत्पादनमा ध्यान केन्द्रित गर्दा पेट्रोलियम पदार्थबाट चल्ने कारको आयु समाप्त हुन लागेको सन्देश विश्वभर फैलिएको छ ।...

प्युठान दुर्घटनामा : प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
  • खबरदाता

जेठ ३०,२०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा ८ जनाको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले सो घटनाप्रति दुःख व्यक्त गर्दै भनेका छन्, ‘प्युठान स्वर्गद्वारी मन्दिर दर्शन...

ज्येष्ठ ३० गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

जेठ ३० ,२०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ ३० गते मंगलबार तद्अनुसार सन् २०२३ जुन १३ तारिख आषाढ कृष्ण पक्षको दशमी तिथि रेवती नक्षत्र सौभाग्य योग बब...

मौसम : आज कहाँ कहाँ हुन्छ बर्षा ?
  • खबरदाता

जेठ ३० ,२०८०   हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८