असार ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मंगलबार दिउँसो छातीको शल्यक्रिया गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा।रत्नमणि गजुरेलले ७२ घण्टाको नियमित निगरानीपछि मुटुको...
असार ५, २०८० सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका प्रहरीले जनाएको छ । डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको गाडी केदारस्युँ गाउँपालिका १ मा दुर्घटना भएको बझाङका प्रमुख प्रहरी...
असार ५, २०८० संसदीय समितिले धितोपत्र ब्रोकरको नयाँ लाइसेन्सको प्रक्रिया खुला गर्न निर्देशन दिएको छ । मंगलबार बसेको संसदको अर्थ समितिले ब्रोकरहरूको नयाँ लाइसेन्सका लागि अनुमति खुला गर्न निर्देशन दिएको हो । यसअघि समितिले जेठ २९ मा नयाँ ब्रोकर...
असार ५, २०८० दमौली । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिरोले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय...
असार ५, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ ५ गते तद्अनुसार सन् २०२३ जुन २० तारीख मंगलबार आषाढ शुक्ल पक्षको द्वितीया तिथि पुनर्वसु नक्षत्र...
असार ५, २०८० हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत...
असार ५, २०८० खुद्रा पसल थापेर बसे माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेकपा गरी चार दलले गठबन्धनभित्र फेरि अर्को गठबन्धन गरेका छन् । गत वर्ष मंसिरमा भएको निर्वाचनमा नेकपाबाहेकका यी दलले कांग्रेससँग गठबन्धन गरेर चुनाव...
असार ४, २०८० चितवन– जिल्लामा यसवर्ष मकै उत्पादन ३० प्रतिशतले घट्ने अनुमान गरिएको छ । लामो समयदेखि परेको खडेरीका कारण उच्च तापक्रम हुँदा उत्पादन घट्ने भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । लामो समय पानी...
असार ४, २०८० दाङमा बोक्सी आरोप लगाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-२ निमुरीया बस्ने करिब ४५ वर्षका झाँक्री यमबहादुर सार्की र घोराही-३ गौरीगाउँ बस्ने करिब ३३ वर्षीया सरस्वती गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८