• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चिर्पट प्रहार गरी श्रीमतीको हत्या
  • खबरदाता

असार ६, २०८०   ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका राईले मङ्गलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै ज्यान...

आषाढ ६ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

असार ६,२०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० आषाढ ६ गते बुधबार तद्अनुसार सन् २०२३ जुन २१ तारिख आषाढ शुक्ल पक्षको तृतीया तिथि तिष्य नक्षत्र व्याघात्...

सरकारी सर्भर डाउन हुँदा १५ सय वेबसाइट प्रभावित
  • खबरदाता

असार ६,२०८०   सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा करिब १५ सय बेवसाइट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता सफल श्रेष्ठले डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवा अवरुद्ध भएको...

देशैभर फैलियो मौसम ,यी तीन प्रदेशमा हुनेछ भारी बर्षा
  • खबरदाता

असार ६,२०८० देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव तथा बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका...

छात्रवृत्तिको विवरण नबुझाउने विद्यालयलाई एक लाख जरिवाना गरिने चेतावनी
  • खबरदाता

असार ६,२०८०   काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले हालसम्म पनि छात्रवृत्तिको विवरण उपलब्ध नगराउने निजी विद्यालयलाई कारबाही स्वरुप रु एक लाख जरिवाना तिराउने बताएका छन् । कामपाले यसअघि नै सार्वजनिक सूचना जारी गरी गत जेठ अन्तिमसम्म सबै निजी विद्यालयलाई नियमअनुसार...

भाइरलमन्त्री किराँतीले डाँटे संसदलाई, सभामुखले दिए कडा निर्देशन
  • खबरदाता

असार ६,२०८०   गलत निर्णय गर्ने तर जनतामाझ कसम खाएर भाइरल बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रतिनिधिसभालाई डाँटेका छन् । मन्त्रालयको विनियोजन पुस्तकमा प्रदेशका नाम नलेखी अंकमा उल्लेख गरेको पाइएपछि सभामुख देवराज घिमिरेले आइतबारको प्रतिनिधिसभा बैठकमा पर्यटन...

चितवनको रत्ननगरमा ३३ तोला सुन र अढाई लाख चोरी
  • खबरदाता

असार ५, २०८०   चितवन — पूर्वी चितवनको रत्ननगर नगरपालिका-१२ का गोपाल ओझाको घरमा मंगलबार मध्याह्न सुनका गहना र नगद चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार ३३ तोला ५० लाल बराबरका सुनका गहना र नगद दुई लाख...

बझाङ दुर्घटना अपडेट : मन्त्री सिंहको निधन
  • खबरदाता

असार ५, २०८०     धनगढी - सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह धर्मपत्नी अमृतासहित सोमबार धनगढीबाट गृहजिल्ला बझाङका लागि हिँडे। ६ जेठमा आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त भई पद बहाली गरेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भ्रमण तालिका...

मन्त्री सवार गाडी दुर्घटना : कानूनमन्त्रीकी श्रीमती र भाउजूको मृत्यु
  • खबरदाता

असार ५, २०८०   बझाङको केदारस्यु गाउँपालिका १ झारछडास्थित जयपृथ्वी राजमार्गमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बी बहादुर सिंहकी पत्नी अमृता सिंह र आफन्त जयादेवी सिंहको मृत्यु भएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८