• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कोसीमा प्रचण्डका ज्वाइँ फेरि मन्त्री बनेपछि माओवादीभित्रै लफडा
  • खबरदाता

असार २५,२०८०   कोसी प्रदेशमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्य फेरि मन्त्री नियुक्त भएका छन् । अघिल्लो पटक एमाले सरकारमा मन्त्री रहेका आचार्य सरकार ढलेर कांग्रेस नेतृत्वमा जाँदा फेरि मन्त्री बनेका छन् । उनलाई आइतबार मुख्यमन्त्री उद्वव...

आषाढ २५ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

असार २५,२०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ २५ गते तद्अनुसार सन् २०२३ जुलाई १० तारिख सोमबार शुद्ध श्रावणकृष्णपक्ष अष्टमी तिथि रेवती नक्षत्र अतिगण्ड योग...

सीआईबीको निसाना पूर्वमन्त्री र सचिवतिर
  • खबरदाता

असार २५,२०८० काठमाडौँ । ललितानिवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानको निसाना पूर्वमन्त्री र सचिवहरूतिर लगाएको छ । पूर्वउपप्रधानमन्त्री विजय गच्छदार, पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी,...

आषाढ २४ गते आइतबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

असार २४, २०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं। ११४३ वि।सं। २०८० आषाढ २४ गते आइतबार तद्अनुसार सन् २०२३ जुलाइ ९ तारिख शुद्ध श्रावणकृष्णपक्ष सप्तमी तिथि उत्तरा भाद्रपद...

ललिता निवास जग्गा प्रकरणमा सिंगो मन्त्रिपरिषद् नै किर्ते र जालसाजी धन्दामा
  • खबरदाता

असार २४, २०८०   काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितानिवास जग्गा प्रकरणमा किर्ते र जालसाजीपूर्ण कार्य गरेको भन्दै ५ पूर्वसचिव र १७ सहसचिवलगायतका दर्जनौं कर्मचारीमाथि पक्राउ पुर्जी जारी गरिरहँदा सो कार्यमा संलग्न उच्च राजनीतिक नेतृत्व भने उम्कने...

बैंकमा किन थुप्रियो पैसा ?
  • खबरदाता

असार २४, २०८०   काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने क्षमता अधिक छ। यसअघिका समय बैंक तथा वित्तीय संस्थासँग लगानी योग्य पुँजी (तरलता) नहुँदा कर्जा नपाउने गुनासो पटक–पटक आउँथ्यो। तर, अहिले यथेष्ट पैसा छ। यस्तो अवस्थामा पनि...

कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

असार २४, २०८०   हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो...

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा
  • खबरदाता

असार २४, २०८०   पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ । नौ घण्टापछि आज विहानदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।...

जिल्ला सभापतिको भेलाबाट महामन्त्री दंग र सभापति झसङग
  • खबरदाता

असार २४, २०८० नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको दुई दिने भेला हालै सम्पन्न भएको छ । कांग्रेस सत्ता गठबन्धनको मुख्य साझेदार दल हो । तर उसको गतिविधि भने गुपचुप किसिमको छ । सभापतिकै सल्लाह र समन्वयमा यो सम्मेलन भएको भनिए पनि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८