• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
जेसिबीको ठक्करबाट बालकको मृत्यु
  • रासस

असार २६ ,२०८०   बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

आषाढ २६ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

असार २६ ,२०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० आषाढ २६ गते मंगलबार तद्अनुसार सन् २०२३ जुलाइ ११ तारिख शुद्ध श्रावणकृष्णपक्ष नवमी तिथि अश्विनी नक्षत्र सुकर्म...

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीसहित उच्च तहका व्यक्ति बयानमा तानिँदै
  • खबरदाता

असार २६ ,२०८०     बालुवाटारस्थित लालता निवास जग्गा प्रकरणमा प्रहरीले सञ्चार सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेर तत्कालीन समयमा निर्णय प्रक्रियामा सहभागी उच्च ओहोदाका राजनीतिज्ञहरूलाई पनि बयानमा बोलाउने आधार तय गरिरहेको छ । पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराई तथा...

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

असार २६ ,२०८०   हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित...

एकै दिन ४१ अर्ब भुक्तानी
  • खबरदाता

असार २६ ,२०८०     सामान्य दिनमा ३–४ अर्ब रुपैयाँ मात्र भुक्तानी दिने गरेको सरकारले आइतबार भने एकै दिन ४१ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ भुक्तानी दिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष...

सवारीको ठक्करबाट दुई हरिणको मृत्यु
  • रासस

असार २६ ,२०८०     मोरङको पथरी शनिश्चरेमा दुई वटा हरिण मृतावस्थामा फेला परेका छन् । सोमबार पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पथरी शनिश्चरे नगरपालिका–१० स्थित शिवर डाँडामा सवारीको ठक्कबाट दुई हरिणको मृत्यु भएको हो । पशुपति सामुदायिक वनको संरक्षणमा रहेको हरिणको...

पत्रकार महासंघमा समाजबादी प्रेस संगठनको पनि ताला
  • खबरदाता

असार २५,२०८०   भरतपुर - पत्रकारको सदस्यता वितरणमा असहमति जनाउँदै समाजबादी प्रेस संगठनले पत्रकार महासंघ चितवनमा तालाबन्दी गरेको छ। सोमबार एक प्रेस बिज्ञप्ति जारी गर्दै राजनैतिक पहुँचका आधारमा सदस्यता वितरण गरिएकोमा बिरोध गर्नु परेको जनाइएको छ। आफ्ना मागहरु पुरा नभए...

कतारबाट आएका १२ सुन भरिया पक्राउ
  • खबरदाता

असार २५,२०८०     कतारबाट गैर कानुनी रूपमा सुन ल्याएको आरोपमा १२ जना नेपालीलाई पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भन्सार छलेर सुन ल्याएको आरोपमा १२ जनालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो। प्रहरीले सुनिलकुमार महरा, दिनेशकुमार यादव,...

सट्टेबाजी अभियोगका कलाकारविरुद्ध ६५ करोड बिगो दाबी
  • खबरदाता

असार २५,२०८०   सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८