• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
२५ वर्षपछि पक्राउ परे गैंडालाई खाल्डोमा पारेर मार्ने चितवनका मिने साइँला
  • खबरदाता

असार २२, २०८०   चितवन राष्ट्रिय निकुञ्जभित्र एक सिंगे गैंडा मारेको अभियोग लागेका व्यक्ति २५ वर्षपछि पक्राउ परेका छन्। निकुञ्जले उपलब्ध गराएको जानकारीअनुसार २०५५ सालको कात्तिक २८ गते गस्तीमा रहेका कर्मचारीहरुले चितवन राष्ट्रिय निकुञ्जको अमृते पोष्टबाट करिब १।५ किलोमिटर पूर्व...

अभिनेता ताम्राकार मृत फेला
  • खबरदाता

असार २२, २०८०     अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन्। रातोपुलस्थित आफ्नै घरमा गएराति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा एसपी सिताराम रिजालले जानकारी दिए। घटनास्थलको मुचुल्कोपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि...

आषाढ २२ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

असार २२, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं.११४३ ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ २२ गते शुक्रबार तद्अनुसार सन् २०२३ जुलाई ७ तारिख शुद्ध श्रावणकृष्णपक्ष चतुर्थी तिथि ७ः५९ पर पञ्चमी तिथि धनिष्ठा नक्षत्र...

सहमतिमा टुङ्गियो अदालतका कर्मचारी र वकिलबीचको विवाद
  • खबरदाता

असार २२, २०८०   ललितपुर जिल्ला अदालतका कर्मचारी र वकिलबीचको विवाद सहमतिमा टुङ्गिएको छ । ललितपुर बार एशोसिएसनका पदाधिकारी र अदालतका कर्मचारीको रोहबरमा बिहीबार दुई पक्षबीच सहमति भएपछि विवाद सल्टिएको र सबै विरोधका कार्यक्रम स्थगन भएको सहमतिपछि जारी सूचनामा जनाइएको...

मिटरब्याज विधेयक पेस गरिँदै
  • खबरदाता

असार-२२, २०८०   प्रतिनिधि सभाले मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि सरकारको सिफारिसमा जारी अध्यादेश प्रतिस्थापन विधेयक अघि बढाउने तयारी गरेको छ । संविधानले तोकेको समयभित्र प्रतिस्थापन विधेयक पारित नभएपछि अध्यादेश निष्क्रियभइसकेको छ । अध्यादेश निष्क्रिय भएपछि सभाले विचाराधीन विधेयकलाई भने अघि...

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना
  • खबरदाता

असार २२, २०८० जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। आज (शुक्रबार) बिहानसम्म कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान...

मेची राजमार्ग अबरुद्ध हुँदा पाथिभराजाने भक्तजन प्रभावित
  • खबरदाता

असार २२, २०८०   फुङ्लिङ – दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भत्तजन प्रभावित भएका छन् । मेची राजर्मागअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल पहिराले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने भत्तजनको कमी आएको पाथीभरा क्षेत्र विकास समितिका...

कोशी प्रदेश बन्यो अस्थिरताको नमूना,थापालाई पनि सहजै छैन
  • खबरदाता

असार २२, २०८०   मोरङ । प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठिरहेका बेला उत्पन्न अस्थिरताले आलोचनालाई नै जलमल गरिरहेको छ । प्रदेश संरचनाको ६ वर्षे इतिहासमा बिहीबार कांग्रेसका उद्धव थापा पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भए । कोशी प्रदेशको संसदीय गणित मिलाउन गठबन्धनको...

एसईईको नतिजा सार्वजनिक, २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए
  • खबरदाता

असार २१, २०८०   राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयको धारमा नतिजा सार्वजनिक गरिएको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८