• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सर्वसाधारणलाई धम्क्याई उच्छृङ्खल गतिविधि गर्ने पाँच जना पक्राउ
  • खबरदाता

साउन १८,२०८०     सर्वसाधारणलाई डर, धम्की दिई उच्छृङ्खल गतिविधि गरेको आरोपमा जोरपाटीबाट पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेलम्ची-६, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्यामबहादुर लामा, गोकुलगंगा-६, रामेछाप घर भई...

नारायणीको पुलबाट फालहानेकी महिलाको मृत्यु
  • खबरदाता

साउन १८,२०८०   भरतपुर - नारायणी नदिको पुलबाट फालहानेकी एक महिलाको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार अहिले बिहान ( बिहीवार) ७ :४० बजेको समयमा चितवन नारायणगड स्थिति नारायणी पुलबाट फालहानेकी महिलाको मृत्यु भएको हो। हाल नामथर नखुलेको अन्दाजी ४०-४५...

शिक्षकका लागि ४६ हजार दरबन्दी खुल्दै
  • खबरदाता

साउन -१८, २०८०   ४० हजार राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव विद्यालय शिक्षासम्बन्धी विधेयकमा गरिएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले विधेयक समितिबाट पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ। सो विधेयक अझै...

श्रावण १८ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन -१८, २०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० श्रावण १८ गते बिहीबार तद्अनुसार सन् २०२३ अगस्त ३ तारिख अधिक श्रावण कृष्णपक्ष द्वितीया तिथि धनिष्ठा...

बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

साउन -१८, २०८०   काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको डिप्रेसन नामक मौसमी प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई...

प्रचण्डले पहिलोपटक स्वीकारेका कमजोरी: पार्टी -पार्टी जस्तो भएन
  • खबरदाता

साउन -१८, २०८०     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीजस्तो नभएको टिप्पणी गरेका छन् । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यो केन्द्रीय समिति बैठकले साँचो अर्थमा कम्युनिष्ट पार्टी निर्माणका लागि पुनर्निर्माणको थालनी...

बङ्गलादेशका विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा नौ वर्षको जेल सजाय
  • खबरदाता

साउन -१८, २०८०   बङ्गलादेशका निर्वासित विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा बुधबार नौ वर्षको जेल सजाय सुनाइएको छ । बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का कार्यवाहक अध्यक्ष ५५ वर्षीय तारिक रहमानलाई नौ वर्ष र उनकी श्रीमती जुबैदा रहमानलाई तीन वर्षको जेल सजाय सुनाइएको...

पाथीभरामा पर्यटन सूचना केन्द्र
  • रासस

साउन १७,२०८०   ताप्लेजुङको पाथीभरा क्षेत्रमा बहुउद्देश्यीय तथा पर्यटन सूचना केन्द्र भवन निर्माण हुने भएको छ । चालु आर्थिक वर्षका लागि सहरी विकास तथा भवन निर्माण विभागले बजेट विनियोजन गरेसँगै केन्द्र स्थापना हुने भएको हो । फुङ्लिङ नगरपालिका–११ तल्लो फेदी...

अधिवक्ता भगवती पाण्डे पक्राउ
  • खबरदाता

साउन १७,२०८०   काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । बुधबार बिहान उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले बताए । प्रहरीका अनुसार पाण्डेको अहिले बयान भइरहेको छ । पाण्डेले केही...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८