• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना
  • खबरदाता

साउन १९, २०८०   नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै...

प्रतिदिन दश लाख ब्यारेल तेल उत्पादन घटाउँदै साउदी अरब
  • खबरदाता

साउन १९, २०८०   साउदी अरबले तेलको मूल्य वृद्धि गरी बजार सन्तुलन अभियानलाई निरन्तरता दिँदै दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ । “साउदी अरबले प्रतिदिन १० लाख ब्यारेलको तेल कटौती गर्नेछ, थप अर्को एक महिना...

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस
  • खबरदाता

साउन १८,२०८० प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको छ। बिहीबार बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो। यही साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीशको पदमा नियुक्तिका लागि श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय भएको राष्ट्रियसभाका...

शंकर कंडेल आत्महत्या प्रकरण : थुनामा राख्ने आदेश पछि व्यव्सायी रुङ्गटा बेहोस, भरतपुर अस्पतालमा उपचार हुँदै
  • रासस

साउन १८,२०८० चितवन । व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीपकुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । यससँगै रुङ्गटा अदालत परिसरमै बेहोस भएपछि अस्पताल लगिएको छ । उनलाई उपचारका लागि भरतपुर अस्पताल...

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : सरकार प्रवक्ता
  • रासस

साउन १८,२०८०   सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवं सरकार प्रवक्ता रेखा शर्माले राजस्व अनुसन्धान विभागबाट...

झापामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण
  • खबरदाता

साउन १८,२०८०   पछिल्ला दिन झापामा डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन चम्लागार्इंले बताए। झापाका विभिन्न पालिका र...

चितवन कारागारका कैदी वन्दीमा ज्वरोको समस्या
  • खबरदाता

साउन १८,२०८०   भरतपुर - कारागार कार्यालय चितवनमा मौसममा आएको परिवर्तनसँगै ज्वरो (भाइरल फिवर) र छालाको समस्या देखिएको छ । केही दिनदेखि कारागारमा रहेका कैदीबन्दीमा भाइरल फिवर र छालाको समस्या देखिएको हो । कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीसँगै...

नारायणीको पुलबाट फालहानेर मृत्यु हुने हेटौंडाकी उमा कुमारी रेग्मी
  • खबरदाता

साउन १८,२०८०   भरतपुर - नारायणी नदिको पुलबाट फालहानेर मृत्यु हुने महिलाको सनखात भएको छ। उनी हेटौंडा उपमहानगर पालिका २ मकवानपुर बस्ने सरोज कुमार पराजुलीकी श्रीमती रहेको प्रहरीले जनाएको छ। बर्ष ५२ कि रेग्मीको दिउँसो १ बजे उनका श्रीमानले सनाखत...

दुई बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ
  • खबरदाता

साउन १८,२०८०   बुटवल । पाल्पामा एकैरात दुई बालिकामाथि करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका–४ पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराई रहेको प्रहरीले जनाएको छ । आरोपित ठडराईले गएको आइतबार राति ११...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८