• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
फैलिँदै गएको ‘आँखा पाक्ने’ रोगबाट बच्न यसो गर्नुहोस्
  • रासस

साउन २०, २०८० चितवन । यतिखेर चितवनसहितका जिल्लामा यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ । कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन् । चिकित्सकले कोभिड–१९ झै हातको सरसफाइ, सामाजिक दूरी कायम गर्नसके रोगबाट बच्न...

भरतपुरको मनकामना अस्पतालमा ३ महिने गर्भवतीको मृत्यु, अस्पतालमा तनाव
  • खबरदाता

साउन २०, २०८०     चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारको क्रममा तीन महिने गर्भवी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नंं २६ घर भएकी ३२ वर्षीया नविना महतोको...

महाकाली, कन्काई र मर्स्याङ्दी नदीको जलसतह बढ्ने
  • खबरदाता

साउन २०, २०८० आज तीन प्रमुख नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान् छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार महाकाली, कन्काई र मर्स्याङ्दी नदीको जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी दिएको छ। अन्य प्रमुख र सहायक नदीहरूमा पनि...

सवारी साधनको जाँच पास निजीलाई दिने तयारी
  • रासस

साउन २०, २०८०     सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन गर्ने गरी छलफल...

श्रावण २० गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन २०, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० श्रावण २० गते शनिबार तदनुसार सन् २०२३ अगस्त ५ तारिख अधिक श्रावणकृष्णपक्ष चतुर्थी तिथि पूर्वाभाद्रपद नक्षेत्र अतिगण्ड...

थाइल्यान्डमा रेल दुर्घटना, ८ जनाको मृत्यु
  • खबरदाता

साउन २०, २०८० थाइल्यान्डमा भएको रेल दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार मालगाडी ट्र्याक क्रस गरिरहेको पिकअप ट्रकसँग ठोक्किएको थियो । यस दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार मृत्यु हुनेमा तीन...

माओवादी केन्द्रीय समिति बैठक : आज पनि सदस्यहरूले धारणा राख्ने
  • खबरदाता

साउन २०, २०८०   नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । गत बुधबारदेखि सुरु भएको समिति बैठकमा हालसम्म झन्डै १ सय ४१ जना नेताले आ आफ्नो धारणा राखिसकेका छन् । मङ्सिरमा गर्ने भनिएको विधान...

५५ खर्बको अर्थतन्त्रमा ७० खर्बको कर्जा
  • खबरदाता

साउन २०, २०८०   पछिल्लो २० वर्षमा बैंकिङ क्षेत्रबाट औसतमा १९ दशमलव ४ प्रतिशतले कर्जा विस्तार भएको छ । तर, कर्जाको विस्तार भएअनुरूप वास्तविक क्षेत्रको विस्तार हुन नसकेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार निजी...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

साउन २०, २०८० नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८