भदौ ८,२०८० इच्छाकामनाको नाग्दि खोलामा पहिरो खस्दा सडक अबरुद्ध भएको छ। ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाए अनुसार शुक्रवार बेलुकी पौने ६ बजेको समयमा चितवनको ईच्छाकामना गा.पा.- ४ स्थिति पृथ्विराजमार्गको नाग्दिखोलामा पहिरो खस्दा सडक दुईतर्फिनै अबरुद्ध भएको हो। ससडक बिभाग...
भदौ - ८,२०८० सुनसरीको धरानमा प्रशासनले आज रातिदेखि भोलि रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभरि शनिबार रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गरेको सूचना सार्वजनिक...
भदौ ८,२०८० सवारी दुर्घटना हुँदा भरतपुरमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्बत दुर्लाङ - १ धौलागिरीका हर्क बहादुर सुनार रहेका छन। प्रहरीले जनाए अनुसार शुक्रवार दिउँसो अन्दाजी २ बजेको समयमा उक्त सडक खण्डको पन्ध्र किलोमा मुग्लिङबाट नारायणगढ...
भदौ ८,२०८० नारायणगढ - भरतपुर महानगरपालिकाभित्रका अधिकांश प्रारम्भिक बाल शिक्षा केन्द्र एवं शिशु विकास केन्द्र (मन्टेश्वरी) मापदण्डविपरित सञ्चालनमा रहेको पाइएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाका अनुसार यहाँ रहेका मन्टेश्वरीमा महानगरको प्रारम्भिक बाल शिक्षा केन्द्र एवं शिशु विकास केन्द्र...
भदौ ८,२०८० नेपालमा सुन तस्करी कुन तहसँग भइरहेको छ भन्ने एउटा मात्र उदाहरण हो, तामा वा पित्तलको जलप लगाइएका तर सुनले बनाइएका ‘कचौरा र अम्खोरा’। त्यसो त सुन तस्करहरूले पानी तान्ने पम्पदेखि मोटरसाइकलको ब्रेक सुमा समेत सुन ओसारिरहेकै छन्।...
भदौ ८,२०८० धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले संयमित र संवेदनशील हुन अपिल गरेका छन्। धरानमा केही दिनदेखि धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति संवेदनशील बनाइरहेको राईको भनाइ छ। ‘हाल देखिएको अशान्तिमय वातावरणमा सबैले संयमित र संवेदनशील भएर सबै...
भदौ ८,२०८० राँझा । बाँकेको फत्तेपुर क्षेत्रमा तटबन्ध भत्किएपछि राप्ती नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीतिर पस्न थालेको छ । बस्ती र उर्वर भूमि जोगाउन निर्माण गरिएको तटबन्ध भत्किएपछि नदीले जमिन कटान गर्दै बस्तीतिर पसेको राप्ती सोनारी गाउँपालिका–७ नयाँबस्ती...
भदौ ८,२०८० चितवन । चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ । ‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि देखिन थालेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका अनुसार कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा...
भदौ ८,२०८० गैँडाकोट । विहिबार साँझ ८ वजे नारायणी नदीमा हामफालेर बेपत्ता भएकी महिलाको परिचय खुलेको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नवलपरासीको सरावल गाँउपालिका वडा नं. १ सालबास बस्ने २२ बर्षीया गंगा कुमारी फौजदार (थारु) नदीमा हाम...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८