भदौ ८,२०८०
इच्छाकामनाको नाग्दि खोलामा पहिरो खस्दा सडक अबरुद्ध भएको छ।
ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाए अनुसार शुक्रवार बेलुकी पौने ६ बजेको समयमा चितवनको ईच्छाकामना गा.पा.- ४ स्थिति पृथ्विराजमार्गको नाग्दिखोलामा पहिरो खस्दा सडक दुईतर्फिनै अबरुद्ध भएको हो।
ससडक बिभाग संग समन्वय गरि सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८