भदौ ८,२०८० भरतपुर । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन् । निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि विसं...
भदौ ८,२०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं.२०८० भाद्र ८ गते शुक्रबार तद्अनुसार सन् २०२३ अगस्त २५ तारिख श्रावणशुक्लपक्ष नवमी तिथि ज्येष्ठा नक्षत्र वैधृति योग बालब करण...
भदौ ८,२०८० कानुनलाई छल्दै जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि सजाय समेत नहुने आशामा चुनावी मैदानमा होमिएका लक्ष्मी महतो कोइरीले अपेक्षाकृत परिणाम नै हासिल गरे । निर्वाचनको अघिल्लो रात नेकपा एमाले प्रवेश गरेर महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य चुनावमा...
भदौ ८,२०८० मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। न्यूनचापीय रेखा सहित नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भू(भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर सामान्य...
भदौ ७, २०८० झापा – इलाका प्रहरी कार्यालय झिलझिले झापाका इन्चार्ज प्रहरी निरीक्षक युवराज कटुवालमाथि बञ्चरो प्रहार भएको छ। शिवसताक्षी नगरपालिका वडा नं. ९ झरना खोला पुलनजिक मोटरसाइकलमा आएका तीन जनाले बञ्चरो प्रहार गरेका हुन्। बिहीबार साँझ ६: ५०...
भदौ – ७,२०८० चितवनको इच्छाकामना गाउँपालिका–३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ । गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन । धेरै मानिसहरू बसाइँसराइ गरी बजार पुगेका छन् । 'घरमा श्रीमान र श्रीमती मात्रै छौँ, मगरले भने, 'कोही...
भदौ – ७,२०८० भरतपुर- भरतपुर अस्पतालमा साउनमा मात्र एक सय १७ जना सर्पदंशका बिरामीले उपचार लिएका छन् । चितवनसहित छिमेकी जिल्लाबाट आएका सर्पदंशका बिरामीले सेवा लिएका हुन् । उपचारमा आएकामध्ये १३ जनालाई एन्टिस्नेक भेनम प्रयोग गरि उपचार गरिएको थियो...
भदौ – ७,२०८० पूर्वी नेपालका हिमाली जिल्लाको व्यापार र दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने एउटा नाकामा चीनले लगातार नाकाबन्दी लगएको छ । केन्द्रमा चीनले सबै नाका खोल्ने सहमति जनाए पनि नेपाल र चीनबीच रहेका धेरै नाकाहरूमा अघोषित नाकाबन्दी कायम राखेको...
भदौ – ७,२०८० कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ । लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो । डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन । हवाई उडान...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८