• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
विश्वकप एसिया क्षेत्र छनोटः कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
  • रासस

भदौ- १८,२०८० आइसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो।...

आगामी निर्वाचनमा बालेन र हर्क साम्पाङको जमानत जफत गर्छौं : महेश बस्नेत
  • खबरदाता

भदौ- १८,२०८०     नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह हिटलरको नयाँ अवतार भएको आरोप लगाएका छन् । ‘बालेन शाह विद्रोही जनमतका प्रतिनिधिका रुपमा सवा वर्षदेखि काठमाडौंमा शासन गरिरहेका छन् । चुनावपछि जनताका धेरै...

खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु
  • खबरदाता

भदौ- १८,२०८०     रुकुम - रूकुम पश्चिममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु भएको छ। चौरजहारी नगरपालिका वडा नम्बर ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनालाई आइतबार अपराह्न ४ बजे विद्यालयबाट घर फर्किने क्रममा...

एसिया कपमा आज भारतसँग खेल्दै नेपाल
  • खबरदाता

भदौ- १८,२०८०   एसिया कपमा आज नेपाल भारतसँग खेल्दै छ। नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो। नेपालका लागि आज अत्यन्त महत्वपूर्ण र ऐतिहासिक खेल हुनेछ। श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन...

भाद्र १८ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

भदौ- १८,२०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र १८ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर ४ तारिख सोमबार भाद्रपद कृष्णपक्षको पञ्चमी तिथि अश्विनी नक्षत्र वृद्धि योग...

मेयर बालेनलाई कारबाहीबारे गृह मन्त्रालयमा छलफल
  • खबरदाता

भदौ- १८,२०८०   काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारमा आगो लगाउने धम्की दिए पनि उनमाथि कुनै कारबाही प्रक्रिया अघि बढेको छैन । केन्द्रीय सरकारका मुख्य संरचनाहरू रहने सिंहदबारलाई नै आगो लगाउने धम्की दिएर आपराधिक...

बिजुलीको पन्ध्र अर्ब अझै उठेन
  • खबरदाता

भदौ- १८,२०८०   काठमाडौँ । लोडसेडिङ कालमा विशेष सुविधाका रूपमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकलाई विद्युत महसुल बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले सक्रियता देखाएको छ । विभिन्न समयमा अदालतको आदेश मन्त्रीपरिषद्का निर्णय तथा निर्देशन...

अनुदानको चिनी खरिद प्रक्रिया अगाडि बढ्न सकेन
  • खबरदाता

भदौ- १८,२०८०   काठमाडौँ । सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी खरिदका लागि महिनाअघि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद अगाडि बढ्न नसकेको हो...

आजको मौसम स् कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?
  • खबरदाता

भदौ- १८,२०८०   हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बङ्गालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस,...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८