भदौ १७, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि।सं. २०८० भाद्र १७ गते आइतबार तद्अनुसार सन् २०२३ सेप्टेम्बर ३ तारिख भाद्रपद कृष्णपक्षको चतुर्थी तिथि रेवती नक्षत्र गण्ड योग बब...
भदौ १७, २०८० नेपालमा डेंगी संक्रमण बढिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म डेंगी संक्रमण २१ हजार दुई सय ६ जनामा पुष्टि भएको छ। महाशाखाले भदौ र असोजमा डेंगी संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो।...
भदौ १७, २०८० हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत नेपालमा आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी...
भदौ १७, २०८० बच्चा जन्मिएपछि थुप्रै आमाको स्वभावमा चिडचिडापन देखिने गर्छ । कहिलेकाँही उनीहरु कुनै कारण बिना नै रुन्छन् त कहिलेकाँही चुप रहन रुचाउँछन् । सुत्केरी भएपछि महिलाको शरीरमा धेरै परिवर्तनहरु आउने गर्दछ । गर्भावस्थादेखि सुत्केरीसम्म, एक महिलाले धेरै...
भदौ १६,२०८० चितवन । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपाल सरकारलाई चोरको संज्ञा दिएका छन। उनले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति लेख्दै उक्त कुरा बताएका छन। उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगो लगाइदिने समेत धम्की दिएका छन। महानगरको गाडी सरकारले...
भदौ १६, २०८० झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामर्थ्य राख्ने बताएका छन् । नेपाली कांग्रेस मेचीनगर समितिको आज धुलाबारीमा आयोजित नगर सम्मेलनमा उनले सबैजसो राजनीतिक...
भदौ १६, २०८० प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले इतिहासले नै सम्झिनेगरी साहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको बताएका छन्। शनिबार पार्टी केन्द्रिय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शुभारम्भ गर्दै उनले...
भदौ १६, २०८० प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को उद्घाटन गरेका छन्। आज बिहान पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबीच भर्चुअल माध्यमबाट देशभरका सबै वडाहरूमा अभियानको उद्घाटन...
भदौ १६, २०८० तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान आगलागी भएको छ । बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए । तेल मिलमा आगलागी भएको र आफूले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८