• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनको रत्ननगरमा ४१४ जनाले गरे रक्तदान
  • रासस

भदौ ३०, २०८० चितवन । रोटरी क्लब अफ रत्ननगरले शुक्रबार पूर्वी चितवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा चार सय १४ जनाले रगत प्रदान गरेका छन् । यसअघि क्लबकै आयोजनामा चार सय पाँच जनाले रक्तदान गरेका थिए । रक्तदातामध्ये तीन सय ५२...

छाप्न बाँकी लाइसेन्सको सङ्ख्या ११ लाख
  • खबरदाता

भदौ ३०, २०८० काठमाडौँ-यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइका लागि डेढ महिनाभित्र १२ लाख प्रति छपाइ कार्ड ल्याउँदै छ तर अनुमतिपत्रका लागि आवेदन गर्नेको छाप्न बाँकी कार्डको सङ्ख्या अहिल्यै करिब ११ लाख पुगिसकेको छ । कार्ड आउँदासम्म छाप्न बाँकी...

काठमाडौँको गैह्रीगाउँमा २ महिला र २ पुरुषको हत्या
  • खबरदाता

भदौ ३०, २०८०   काठमाडौँ । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको छ । धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ । मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् ।...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • खबरदाता

भदौ २९, २०८०     सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ। शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा एक रूपैयाँ...

चिकित्सक कुटपिट गर्नेमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप
  • रासस

भदौ २९, २०८० हेटौंडामा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न शुक्रबार तीन दिनको म्याद थप गरिएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान गरिने छ। जिल्ला...

गोविन्द केसीको सत्याग्रह तीन महिनाकालागि स्थगित
  • खबरदाता

भदौ २९, २०८०   डा.गोविन्द केसीले आजबाट सुरु गर्ने भनिएको सत्याग्रह तीन महिनाका लागि स्थगित गरेको घोषणा गरेका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै केसीले आजबाट सुरु गर्ने भनिएको सत्याग्रह तीन महिनाका लागि स्थगित गरेको जानकारी दिएका हुन्। चिकित्सा शिक्षा...

उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस
  • खबरदाता

भदौ २९, २०८०   न्यायपरिषदले उच्च अदालतको न्यायाधीशमा २७ जनालाई सिफारिस गरेको छ। शुक्रबार बसेको न्यायपरिषदको बैठकले उच्च अदालतको न्यायाधीशमा २७ जनालाई सिफारिस गरेको हो। यस्तो छ सिफारिसमा परेकाहरुको सूची

हेटौँडा अस्पतालका ७९ चिकित्सकले मेडिकल सुपरिटेन्डेन्टलाई बुझाए सामूहिक राजीनामा
  • खबरदाता

भदौ २९, २०८०   मकवानपुर । हेटौँडा अस्पतालका ७९ चिकित्सकहरूले सामूहिक राजीनामा पत्र तयार गरेका छन् । हेटौँडा अस्पतालको विभिन्न विभागमा कार्यरत सम्बन्धित रोग विशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतहरूले सामूहिक रूपमा राजीनामा पत्र तयार गरेका हुन् । चिकित्सकले कुटपिटमा संलग्नलाई...

दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु
  • खबरदाता

भदौ २९, २०८० दैलेख । दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८