• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दाङमा बम पड्किएर पूर्व-पश्चिम राजमार्गमा पर्‍यो भ्वाङ
  • खबरदाता

भदौ ३१, २०८०   दाङमा पूर्व-पश्चिम राजमार्गमा बम पड्किएर भ्वाङ परेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार शनिबार राति दाङको राप्ती सोनारी गाउँपालिका-९ ढकरी नजिकैको सडकमा बम पड्किएको हो। ‘द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको देखिन्छ। कुनै...

३४ जनालाई माफी मिनाहाको स्पष्ट कारण खुलाउन गृहलाई राष्ट्रपति कार्यालयको पत्र
  • खबरदाता

भदौ ३१, २०८०   काठमाडौं- राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई भनेको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार गत शुक्रबार गृहलाई ३४ जनालाई माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन भनेको...

देशैभर विद्यालय अनिश्चितकालीन बन्द गर्ने चेतावनी, १ लाख शिक्षक राजधानी आउँदै
  • खबरदाता

भदौ ३१, २०८०   काठमाडौं । विद्यालय शिक्षा विधेयक संशोधन नभएसम्म राजधानी नछाड्ने उद्घोषसहित सामुदायिक विद्यालयका शिक्षक भोलि सोमबारबाट विद्यालय बन्द गरेर राजधानी आउने भएका छन् । देशभरका ३० हजार विद्यालयका ६० लाख विद्यार्थीको पढाइमा गम्भीर असर पर्ने गरी शिक्षकहरुको...

गोहीको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु
  • खबरदाता

भदौ ३१, २०८० भरतपुर - चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् । शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी...

दाजुभाइको शत्रुताले स्वाहा भयो एक निर्दोष परिवार !
  • खबरदाता

भदौ ३१, २०८० काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणका पछाडि दाजुभाइको झगडा हुन सक्ने अनुमान गरिएको छ । सःमिलमा चारजनाको बीभत्स हत्या भएको घटनालाई लिएर प्रहरीबाट गरिएको प्रारम्भिक अनुमानअनुसार कपडा र जुत्तामा रगत लतपतिएको अवस्थामा प्रहरी कार्यालयमा पुगेका दीपेन्द्र राई...

आकस्मिक सेवा बाहेक देशभरका अस्पताल बन्द
  • खबरदाता

भदौ ३१, २०८० हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा...

भाद्र ३१ गते आइतबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

भदौ ३१, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र ३१ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर १७ तारिख आइतबार भाद्रपद शुक्लपक्षको द्वितीया तिथि ९ः२८ पर तृतीया...

यस्तो छ आजको मौसम पूर्वानुमान
  • खबरदाता

भदौ ३१, २०८०   काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल...

चिकित्सकको आन्दोलन : आइतबार आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द
  • खबरदाता

भदौ ३०, २०८०   काठमाडौँ । हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले आज एक विज्ञप्ति जारी गरी आन्दोलनको घोषणा गरेको हो । सो अस्पतालमा कार्यरत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८