• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
इच्छाकामना महोत्सव सुरु
  • खबरदाता

भदौ २८ ,२०८०   मुग्लिन- चितवनको इच्छाकामनामा महोत्सव सुरु भएको छ । बुधबारदेखि इच्छाकामना– ४ कुरिनटारमा दोस्रो इच्छाकामना महोत्सव–२०८० सुरु भएको हो । बगमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले महोत्सवको शुभारम्भ गर्दै महोत्सवले इच्छाकामना गाउँपालिकाको चिनारीका साथै समग्र आर्थिक सामाजिक क्षेत्रमा...

‘कुश ल्याउने पुरोहितसमेत गाउँमा छैनन्’
  • रासस

भदौ २८ ,२०८०   गोरखा । गोरखाको भीमसेन थापागाउँपालिका–६ अश्राङका जगतकुमार श्रेष्ठले घरमा कुश नभित्र्याएको पनि आठरदश वर्ष जति भइसक्यो । हिन्दू धर्ममा कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा लिइन्छ हरेक वर्ष भाद्र महिनाको औँसीको दिन कुशेऔँसी पर्वमा हिन्दू धर्मालम्बीले घर–घरमा...

दशैंको मुखमा बाजुराका खाद्य डिपोमा चामल सकियो
  • खबरदाता

भदौ २८ ,२०८०   चाडपर्व नजिकिँदै गएको वेला दुर्गम हिमाली जिल्ला बाजुरामा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका डिपोमा चामल सकिएको छ। सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको...

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भक्तजनको भीड
  • खबरदाता

भदौ २८ ,२०८०     काठमाडौँ– दिवङ्गत पितृलाई तर्पण, सिदा दान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया ९पितृ तीर्थ धाम०मा भक्तजनको भीड लागेको छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र...

चितवन निकुञ्जमा बाघ राख्ने ठाउँ अभावपछि बर्दिया पठाइयो
  • खबरदाता

भदौ २८ ,२०८०   चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ नभएपछि बर्दिया पठाइएको छ । नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुई वटा बाघमध्ये एउटालाई बुधवार साँझ बर्दिया पठाइएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका...

राजकीय सम्मानसहित नेम्वाङको अन्त्‍येष्टि गरिँदै
  • खबरदाता

भदौ २८ ,२०८० संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज गरिँदै छ। उनको राजकीय सम्मानसहित आज बिहान ११ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिन लागिएको हो। नेम्वाङको हिन्दु र लिम्बू परम्पराअनुसार अन्त्येष्टि गरिने एमाले उपमहासचिव प्रदीप...

डँडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु
  • खबरदाता

भदौ २८ ,२०८०   भीमदत्त राजमार्ग अन्तरगत डँडेलधुराको आलिताल गाउँपालिका-१ मेलखर्कमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बुधबार राति अटोरिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको...

तीन करोडको ‘डिल’ले रास्वपामा खैलाबैला
  • खबरदाता

भदौ २८ ,२०८०   काठमाडौं । जनतासाभर वैकल्पिक राजनीतिक दलको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा आफ्नै सांसदलाई मन्त्रीबनाउन तीन करोड रुपियाँको लेनदेनको 'डिल' गरेको विषयलाई लिएर खैलाबैला मच्चिएको छ । पूर्व सांसद ठाकाकुमार श्रेष्ठले आफूलाई स्वास्थ्य मन्त्री बनाउन...

भाद्र २८ गते विहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

भदौ २८ ,२०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर बर्षा ऋतु वि.सं. २०८० भाद्र २८ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर १४ तारिख विहीबार भाद्रपद कृष्णपक्षको अमावश्या तिथि पूर्वाफाल्गुणी नक्षत्र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८