• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भाद्र २९ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

भदौ २९, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर बर्षा ऋतु वि.सं. २०८० भाद्र २९ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर १५ तारिख शुक्रबार भाद्रपद कृष्णपक्षको अमावश्या तिथि ६ः२२ पर भाद्रपद...

बालबालिकाका मुद्दा १२० दिनभित्रै टुंग्याउन सर्वोच्चका परमादेश
  • खबरदाता

भदौ २९, २०८० सर्वोच्च अदालतले बालबालिकाका मुद्दा कानुनअनुसार १२० दिनभित्रै किनारा लगाउन परमादेशको आदेश जारी गरेको छ । बालवालिकाको मुद्दा छिन्न नसक्दा पुर्पक्षमा लागि अनावश्यक रूपमा बाल सुधारगृहमा राख्न थालिएपछि निश्चित समयभित्र मुद्दा टुंगाउन जिल्ला अदालतका नाममा सर्वोच्चले आदेश जारी...

आज राष्ट्रिय बाल दिवस
  • खबरदाता

भदौ २९, २०८०     चितवन। आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैछ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मतहातका कार्यालय एवं बालकालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन्। यो वर्ष ‘सुनिश्चित बाल अधिकार स् समृद्ध नेपालको...

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

भदौ २९, २०८०   चितवन । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट
  • खबरदाता

भदौ २८ ,२०८०     सिटिजन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयरको सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट भएको छ। बिहीबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओमा माग अनुसार आवेदन परेकोले धितोपत्र निष्कास तथा...

पूर्व कृषिमन्त्री हरिप्रसाद पराजुली नेकपा एसको सचिवमा मनोनीत
  • खबरदाता

भदौ २८ ,२०८०   नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवमा हरिप्रसाद पराजुली मनोनीत भएका छन् । पार्टीको भदौ ५ देखि ७ गतेसम्म बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पराजुलीलाई सचिवमा मनोनीत गरेको हो । उनले लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारीसमेत पाएका छन् ।...

शोकमा छ नेम्वाङको गृहजिल्ला इलाम
  • रासस

भदौ २८ ,२०८०   इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ। उनी २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जित्दै आएका थिए। अहिले उनी नेकपा ९एमाले० संसदीय दलका उपनेतासमेत थिए। नेम्वाङको निधन भएको...

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि
  • खबरदाता

भदौ २८ ,२०८०   संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।...

सन्चो अस्पताल चिकित्सक कुटपिट घटना : मृतकको श्रीमती र छोरी पक्राउ
  • खबरदाता

भदौ २८, २०८०   हेटौँडाको सन्चो अस्पतालभित्र पसेर चिकित्सकमाथि कुटपिट गर्ने दुईजनालाई प्रहरीले नियन्त्रममा लिएको जनाएको छ । डाक्टरमाथि सांघातिक आक्रमण गर्नेमध्येका रमा प्रधान र रमिता प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८