• कात्तिक २, २०८२, आइतवार Sunday, 19 October, 2025
सामाजिक सञ्जालको प्रतिबन्ध हट्यो, ओलीको असन्तुष्ट
  • खबरदाता

सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद बैठकपछि सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गरिएको हो । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको प्रतिबन्ध हटाउने मन्त्रीहरुको प्रस्तावमा असहमति जनाएका थिए । विदेशी...

सामाजिक सञ्जाल बन्द गर्ने कार्यविरुद्ध सर्वोच्चमा रिट
  • खबरदाता

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतलमा रिट निवेदन परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले बिहीबार साँझदेखि बन्द गर्ने निर्णय गरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिट निवेदन पेश गरेका हुन्। सर्वोच्च प्रशासनक अनुसार...

सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय हुन थाले
  • खबरदाता

सरकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि नेपाल टेलिकम र एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् । नेपाल टेलिकमले सूचना निकालेर नेपालमा सूचीकरण नभइ...

दर्ता प्रक्रियाको लागि फेसबुक सम्पर्कमा आएको सरकारको दाबी
  • खबरदाता

सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत एकजना कर्मचारीले मन्त्रीका स्वकीय सचिव शालिग्राम पराजुलीलाई सम्पर्क गरेको हुन् । उनले लगत्तै...

टिकटक, भाइबरसहित सात ओटा सञ्जाल चल्ने, फेसबुक र युट्युब लगायत अरु बन्द 
  • खबरदाता

सरकारले फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो । सरकारले यसअघि एक साताको समय उपलब्ध गराउँदै सूचीकरणको लागि आह्वान गरेको थियो । सञ्चार तथा सूचना प्रविधि...

सरकारको कठोर निर्णय: फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्न निर्देशन
  • खबरदाता

सरकारले फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो । सरकारले यसअघि एक साताको समय उपलब्ध गराउँदै सूचीकरणको लागि आह्वान गरेको थियो । सञ्चार मन्त्रालय स्रोतले दिएको...

सरकारको चेतावनीको समयसिमा सकियो ,बन्द भएनन सामाजिक सञ्जाल
  • खबरदाता

सरकारले सूचीकरण नभए बन्द गर्ने चेतावनी दिएको अन्तिम अवधि हुँदा बुधबारसम्म धेरैलाई फेसबुक बन्द हुने चिन्ता थियो। बुधबार दिनभर फेसबुक प्रयोगकर्ताले अन्तिम पटक भन्दै पोस्ट राखेका थिए। तर सरकारले चेतावनी दिएको अवधि सकिँदासम्म सामाजिक सञ्जाल चलिराखेका छन्। सरकारले सामाजिक सञ्जाल...

‘सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिनेछ’
  • खबरदाता

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने स्पष्ट पारेका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्ले नै सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा आह्वान गरिसकेको...

सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह
  • खबरदाता

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत लगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८