सरकारले सूचीकरण नभए बन्द गर्ने चेतावनी दिएको अन्तिम अवधि हुँदा बुधबारसम्म धेरैलाई फेसबुक बन्द हुने चिन्ता थियो। बुधबार दिनभर फेसबुक प्रयोगकर्ताले अन्तिम पटक भन्दै पोस्ट राखेका थिए। तर सरकारले चेतावनी दिएको अवधि सकिँदासम्म सामाजिक सञ्जाल चलिराखेका छन्। सरकारले सामाजिक सञ्जाल...
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने स्पष्ट पारेका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्ले नै सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा आह्वान गरिसकेको...
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत लगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित...
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उन्ले यस्तो बताएका हुन् । मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता...
सौर्यमण्डलमा रहेका आठ वटा ग्रहमध्ये छ वटा ग्रह पृथ्वीबाट एकसाथ देखिएका छन् । यति धेरै ग्रह पङ्क्तिबद्ध भएको पृथ्वीबाट सितिमिति देखिँदैन । सूर्यलाई परिक्रमा गर्ने क्रममा ती ग्रहहरू भेटिएका हुन् । सौर्यमण्डमा रहेका आठ वटै ग्रहले सूर्यलाई आफ्नै गतिमा परिक्रमा...
विश्वकै प्रमुख सामाजिक सञ्जालका रुपमा रहेको फेसबुकले आफ्ना क्रिएटरहरूलाई वार्षिक ठूलो पैसा दिने गर्छ । फेसबुकको मुख्य कम्पनी मेटाले गतवर्ष आफ्ना लाखौं प्रयोगकर्ताले २ अर्ब अमेरिकी डलर रुपैयाँभन्दा बढी कमाएको बताएको छ । फेसबुकले भिडियो, रिल्स, फोटो र टेक्स्टपोस्टहरू सबैलाई...
क्यालिफोनिर्या । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले हरेक वर्ष सेप्टेम्बरमा नयाँ आइफोन सिजि लञ्च गर्ने गरेको छ । कम्पनीले आज राति बहुप्रतिक्षित आइफोन १६ मोडलको लाइन अप लञ्च गर्दैछ । कम्पनीले आइफोन १६, आइफोन १६ प्रोज सिरिज लञ्च गर्नेछ ।...
प्रतिबन्धको १० महिनापछि सरकारले चिनियाँ मल्टिमिडिया प्लेटफर्म टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गरेका थिए। उनको प्रस्तावअनुसार सरकारले टिकटमाथिको प्रतिबन्ध हटाएको हो। टिकटकले...
काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना ल्याएको छ । यो योजनाअन्तर्गत आफूलाई मन पर्ने अन्तिमका ६ अंक रोजेर आफ्नो मोबाइल नम्बर आफैँ बनाउन सकिने एनसेलले जनाएको छ । “...चाहे त्यो तपाईंको जन्मदिन होस्, आफ्नो सहयात्रीलाई...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८