• माघ २, २०८१, बुधवार Wednesday, 15 January, 2025
जनवरीदेखि सुरु हुँदै फाइभजी
  • खबरदाता

मंसिर २०, २०७९   नेपाल टेलिकमले जनवरी १ ९पुस १७०देखि सर्वसाधारणका लागि फाइभजी सुविधा उपलब्ध गराउने भएको छ । परीक्षणकै रूपमा भए पनि उक्त मितिदेखि सर्वसाधारणका लागि समेत फाइभजी उपलब्ध गराउने गरी तयारी भइरहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए...

एक महिनामै ६ लाखले घटे मोबाइल प्रयोगकर्ता
  • खबरदाता

मंसिर १४, २०७९   एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता घटेको पाइएको हो ।   प्राधिकरणका अनुसार...

अप्टिकल फाइबर काटिँदा चितवनमा टेलिकमको नेटवर्कमा समस्या
  • रासस

कात्तिक २३,२०७९   चितवन - चितवन र नवलपुर क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । सडक विस्तारको क्रममा जथाभावी डोजर चलाएर नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा तीन दिनदेखि नेटवर्कमा समस्या आएको हो । मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट...

राष्ट्रिय आविष्कार केन्द्रलाई श्रीपति समाजसेवा पुरस्कार

  पुस १७,२०७८ विज्ञान प्रविधिका क्षेत्रमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँलाई ‘श्रीपति समाजसेवा पुरस्कार–२०७८’ प्रदान गरिएको छ । पुरस्कारको राशि रु दुई लाख २२ हजार २२२ रहेको छ । पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार...

मुग्लिङको बाटो खुल्यो
  • खवरदाता

भदौ १८,२०७८ नारायणगढ मुग्लिङ सडकखण्डको अबरुद्ध बाटो खुलेको छ । शुक्रबार बिहान ८ बजेको समयमा नारायणगढ मुग्लिङ सडक खण्डको ईच्छाकामना गाउँपालिकाको पाँचकिलोमा खसेको पहिरो हटाइ बाटो सुचारु गरिएको हो । यस्तै मुग्लिङ काठमाण्डौ सडक खण्डको ईच्छाकामना गाउँपालिकाको घोप्टेभिरमा लेदो सहित...

किन आउँछ टेलिकमको मोबाइल नम्बरमा विदेशबाट मिस्डकल ?

भदौ १८, २०७८ नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या...

आजदेखि मोबाइल खरिदमा ‘आईएमईआई’ दर्ता अनिवार्य

साउन १, २०७८ आजदेखि सञ्चालनमा आउने मोबाइलको नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई दर्ता अनिवार्य गरेको छ । राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने हुँदा साउन १ गतेदेखि यो नियम कडाइसाथ लागू गरिएको प्राधिकरणका...

अवैध रुपमा प्रयोगमा आएको मोबाइल पहिचान गर्न सुरु

असार २७, २०७८ कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यसका लागि सफ्टवेयर जडान गरिसकेको छ । साउन १ देखि प्रारम्भिक रूपमै भए पनि...

साउन एक गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने

असार २२, २०७८ ‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८