नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले ब्याटिङमा लय गुमाउँदा काठमाडौं गोर्खाजले ५३ रनको सहज जित निकालेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवन १७ ओभर...
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन्। बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। चार खेल खेलिसकेको काठमाण्डु र तीन खेल मात्र खेलेको चितवनको समान चार अंक छ। अंक...
विपिन खत्री र सुमित वर्माको उत्कृष्ट प्रदर्शनमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ । बिहीबार पोखराले त्रिवि क्रिकेट मैदानमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध २५ रनको जित निकाल्यो । जितसँगै पोखराले तीन खेलमा दुई अंक...
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अन्तिम पाँच ओभरमा रन बटुल्न नसक्नु खराब पक्ष रहेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको खेलमा सुदूरपश्चिम रोयल्ससँग लुम्बिनी ७ विकेटले पराजित भएको थियो । खेलपछि प्रतिक्रिया दिँदै रोहितले अन्तिम ३०...
नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बिहीबार दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा प्रतियोगिताको अपराजित टोली सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले चुनौती प्रस्तुत गर्दै छ । सुदूरपश्चिमले अहिलेसम्म खेलेका तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकामा शीर्ष...
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन २ मा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सको अपराजित यात्रालाई चितवन राइनोजले रोकेको छ । सिजनको १२ औं खेलमा बुधबार विराटनगरले चितवन राइनोजसँग ४८ रनको फराकिलो हार सहेको हो । किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा...
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत बुधबार विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। विराटनगर सन्दीप लामिछाने कप्तान रहेको टिम हो भने चितवनका कप्तान कुशल मल्ल हुन्। यो खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ। तीन...
काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको छ । दोस्रो जितसँगै काठमाडौंले चार खेलमा चार अंक जोडेको छ । पराजित लुम्बिनीको तीन खेलबाट दुई अंक छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा काठमाण्डूले प्रस्तुत गरेको...
नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स र काठमाण्डू गोर्खाज आज प्रतिस्पर्धामा उत्रिँदा दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन् । समान दुई अंक जोडेको काठमाण्डू र लुम्बिनी अंक तालिकाको क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् । प्रतियोगितामा लुम्बिनीको यो तेस्रो खेल...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८