• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024
१९औं एसियाडमा नेपाली पब्जी टोली सेमिफाइनलमा
  • खबरदाता

असोज १२, २०८०   चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन९पब्जी० मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ । शुक्राबार चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउण्ड (क्वाटरफाइनल) खेलमा आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको...

१९औँ एसियाली खेलकुद : मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत
  • खबरदाता

असोज १०, २०८०   चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा यो रनको हिसाबले सबैभन्दा ठुलो अन्तरको जीत हो । टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो...

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित
  • खबरदाता

असोज ६ ,२०८०     नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७...

नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित
  • खबरदाता

असोज ६ ,२०८०   काठमाडौँ । नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार संघको अध्यक्ष पदमा भएको निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो । क्यानको अध्यक्षमा चन्द...

भारत – पाकिस्तानबीचको खेल आज पनि हुने
  • खबरदाता

भदौ २५, २०८०     एसिया कप सुपर फोरअन्तर्गत भारत र पाकिस्तानबीचको आज पनि हुने भएको छ। स्थानीय समय अनुसार खेल साढे २ बजे सुरु हुनेछ। आइतबार खेल वर्षाका कारण रिजर्भ डे मा गएको हो। आज हिजो रोकिएकै स्थितिबाट खेलले...

एसिया कप क्रिकेटबाट बाहिरियो नेपाल
  • खबरदाता

भदौ -१९,२०८०   भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै...

७७ रनमा नेपालको दोस्रो विकेट, भीम सार्की ७ रनमा आउट
  • खबरदाता

  एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ७७ रनमा दोस्रो विकेट गुमाएको छ । १६औं ओभरको अन्तिम बलमा रवीन्द्र जडेजाले भीम सार्कीलाई आउट गरेका छन् । सार्कीले ७ रन जोडे । त्यसअघि नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी...

विश्वकप एसिया क्षेत्र छनोटः कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
  • रासस

भदौ- १८,२०८० आइसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो।...

पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित
  • खबरदाता

भदौ १५,२०८० नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा पारसले उमेश पियालाई पराजित गरे। पारसले २३ मत पाउदा उमेशले १४ मत प्राप्त गरे। उपाध्यक्षमा प्रेम क्षेत्री विजयी भए। उनले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८