• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026
गोल्डेन बुटको प्रबल दावेदार बन्दै एम्बाप्पे
  • एजेन्सी

मंसिर १९, २०७९   विश्वकप फुटबलमा नकआउट चरणका खेलहरू जारी रहेका बेला गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि फ्रान्सका केलियन एम्बाप्पे छन्। एम्बाप्पेले जारी विश्वकपमा सबैभन्दा बढी ५ गोल गरिसकेका छन्। राउण्ड १६ को खेलमा गएराति पोल्याण्डविरुद्ध २ गोल गर्दै उनी...

क्वाटरफाइनलमा इङ्ल्यान्ड र फ्रान्सको भिडन्त तय
  • खबरदाता

मंसिर १९, २०७९ इङ्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा सेनेगललाई ३(० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।   अल बयात स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन...

फ्रान्स क्वाटरफाइनलमा, जिरुको कीर्तिमानी–एम्बाप्पेको दुई गोल
  • खबरदाता

मंसिर १९, २०७९   पोल्याण्डलाई हराउँदै फ्रान्स कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । अल थुमाम स्टेडियममा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले...

क्रिकेट लिग-२: स्कटल्यान्डसँग नेपाल पराजित
  • खबरदाता

मंसिर १८, २०७९ आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ । विन्डहक मैदानमा भएको खेलमा स्कटल्यान्डले नेपाललाई ३ विकेटले पराजित गरेको हो । नेपालले दिएको १३८ रनको लक्ष्य स्कटल्यान्डले ३२...

आज फ्रान्स र पोल्यान्ड तथा इंगल्याण्ड र सेनेगल बीच प्रतिष्पर्धा हुने
  • खबरदाता

मंसिर १८, २०७९   कतारमा जारी फिफा विश्वकप फुटबलमा आज दुई खेलहरु हुँदैछन् । अल थुमामा स्टेडियममा आईतवार हुने पहिलो खेलमा फ्रान्स र पोल्याण्डबीच प्रतिष्पर्धा हुनेछ । साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल राति ८ः४५ बजे शुरु हुनेछ । दुवै...

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश
  • खबरदाता

मंसिर १८, २०७९   नेदरल्यान्ड्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएका प्रि–क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्ले अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । कलिफा अन्तर्राष्ट्रिय स्टेडियममा नेदरल्यान्ड्सका लागि मेफिस डिपाया, डाले बिलान्ड र डेन्जेल डुम्पेरिसले एक–एक गोल...

विश्वकफ फुटबल:अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश
  • खबरदाता

मंसिर १८, २०७९ अर्जेन्टिना विश्वकफ फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । अहमद बिन अल स्टेडियमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन...

विश्वकप फुटबल : नकआउट चरणका खेलहरू आजबाट
  • खबरदाता

मंसिर १७, २०७९   विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन् । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।   कलिफा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल नेपाली समय अनुसार ८ः४५...

अन्तिम खेलमा ब्राजिल पराजित, स्वीटजरल्यान्ड नकआउटमा
  • खबरदाता

मंसिर १७, २०७९ समूह चरणको अन्तिमा खेलमा ब्राजिल क्यामरुनसँग स्तब्ध बनेको छ । यसअघि नै अन्तिम १६ का लागि छनोट भएको ब्राजिल १–० गोलले पराजित भएको हो । भिन्सेन्ट अबुबकारले खेलको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । तर, लगत्तै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८